बिविध
नेपाल प्रहरीको महिला भलिबल टिमलाई ‘काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप’ को उपाधि
काठमाडौँ । मित्रराष्ट्र माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म संचालित काभा वुमन्स भलिबल...
पुलिसले जित्यो काभा महिला क्लब भलिबलको उपाधि
उज्वेकिस्तानको क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि जितेको हो...
असोज १२ मा काठमाडौँ म्याराथनको १६ औं संस्करण
काठमाडौँ । सन् २००७ देखि सुरुवात भएको काठमाडौँ म्याराथनको १६ औं संस्करण आगामी असोज...
स्ट्याग ग्लोबल टेबलटेनिसको तीन पक्षसँग सहकार्य
काठमाडौँ । स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग सिजन–२ ले सहप्रायोजनका लागि शनिवार तीन पक्षसँग...
१२ औं एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने
काठमाडौँ । आगामी असोजको तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ...
अमेरिकामा ‘इन्ट्रा कप भलिबल’ : रुकुम र बेलमण्ट विजयी
न्युयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम...
काठमाडौँ स्पाइकर्सद्वारा टिमको आकर्षक लोगो सार्वजनिक
काठमाडौँ । काठमाडौँ स्पाइकर्सले राष्ट्रिय मञ्चमा पाइला टेक्नै लाग्दा सिङ्गो नेपालको ढुकढुकी बढ्न थालेको...
‘आफूमाथिको विश्वास नै मेरो सफलताको आधार हो’– काँस्य विजेता पलेशा
नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनले आफूमा विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा...
ओलम्पिक पदक विजेता पलेशाको भव्य स्वागत/नगर परिक्रमा (तस्बिरहरू)
सरकारको पुरस्कारसम्बन्धी नियमावलीअनुसार पलेसाले ६५ लाख रुपैयाँ प्राप्त गर्ने पक्का भइसकेको छ ।
नेपाललाई ऐतिहासिक कांस्य दिलाएकी पलेशा काठमाडौं पुग्दै, नगर परिक्रमा गराइने
परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइने भएको छ ।
नेपाललाई ऐतिहासिक कास्य दिलाएकी पलेशाले सरकारबाट ६५ लाख पुरस्कार पाउने
नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ...
पलेशा गोवर्धनले जितिन् ऐतिहासिक कांस्य पदक
इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान रचेकी छिन् ।
केही वर्षभित्र नेपालमा धेरै क्रिकेट रंगशाला तयार हुन्छन् : खेलकुदमन्त्री चौधरी
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केही वर्षभित्र नेपालमा धेरै क्रिकेट रंगशाला तयार हुने...
निरूता ठगुन्ना सहायक हवल्दारमा बढुवा
काभा वुमन्स च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शन गरेकी नेपाली महिला भलिबल टिमकी खेलाडी निरुता ठगुन्नाको...
चर्च ब्वाइजविरुद्ध पारोले फर्कायो गोल
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको...
कठिन रुट भएकाले राम्रो प्रदर्शन गर्न सकिनँ- धाविका सन्तोषी
काठमाडौँ । नेपालकी म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ मा म्याराथनको रुट केही...
पेरिस ओलम्पिकमा सन्तोषी श्रेष्ठको खेल आज
पेरिस ओलम्पिकको अन्तिम दिन आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दै छिन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दिनगन्ती सुरू
आगामी मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता...
कप्तान अरुणाले भनिन्- फेरि भरोसा गरिरहनुहोस् भन्नुको विकल्पबाहेक के नै रह्यो र ?
महिला भलिबल टोलीकी कप्तान अरूणा शाहीले उपाधि जित्न नसकेकोप्रति दुःख व्यक्त गरेकी हुन् ।
एभरेस्ट महिला भलिबल लिगको पहिलो सिजनमा ६ फ्रेन्चाइज हुने
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो सिजनमा ६ वटा फ्रेन्चाइज टोलीले...