खेलकुद

ए डिभिजन लिगः ब्रिगेड ब्वाइजको पहिलो जित

मंसिर ७, काठमाडौँ । सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो...

अष्ट्रेलिया महिला टी–२० विश्वकपको फाइनलमा

साविक विजेता वेष्ट इन्डिजलाई ७१ रनले हराउँदै अष्ट्रेलिया आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश...

‘ए’ डिभिजन लिगमा शुक्रबार तीनवटा खेल हुने

काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार तीनवटा खेल हुनेछन् । शुक्रबार...

सन्दीपको उत्कृष्ठ पदर्शन, ब्याटिङ ध्वस्त हुँदा केरला हार्यो

नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले युएईमा जारी टी १० लिगमा उत्कृष्ट प्रदर्शन जारी...

एनआरटीमाथि च्यासलको फराकिलो जित

मंसिर ६, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब विजयी...

‘ए’ डिभिजन लिगको तेस्रो चरणको खेल आज सुरु हुदै, मनाङ र थ्री स्टार खेल्ने

काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणको खेल आज सुरु हुदैछ ।...

सन्दीप लामिछाने पहिलो खेलमै प्लेयर अफ दि म्याच घोषित

काठमाडौं । साविकको विजेता केरला किङसबाट खेलिरहेका नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने युएईमा...

धरानमा दोश्रो मेयर कप खेलकुद प्रतियोगिता सुरु

धरान, मंसिर ५ । सुनसरीको धरानमा आजबाट दोश्रो मेयरकप खेलकुद प्रतियोगिता शुरु भएको छ...

मेस्सी बिनाको अर्जेन्टिनासँग मेक्सिको पराजित

एजेन्सी– स्टार स्ट्राइकर लियोनल मेसीले आराम गरेपनि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सफलता हात पारेको...

पोर्चुगल र पोल्यान्डको बराबरी

एजेन्सी – युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा स्थान बनाइसकेको पोर्चुगल लिग चरणको अन्तिम खेलमा...

मैत्रिपुर्ण खेलमा ब्राजिलले क्यामरुनलाई हरायो

एजेन्सी । अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा ब्राजिलले क्यामरुनलाई पराजित गरेको छ । मंगलबार राति भएको...

१५ औं डिपो कप मंसिर १६ गतेबाट

धरान, मंसिर ४ । १५ औँ ललित–अम्बर डिपो कप फुटबल प्रतियोगिता आगामी मंसिर १६...

नेदरल्याण्ड नेसन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश

एजेन्सी । नेदरल्याण्ड नेसन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । भर्जिल भान डिजिकले खेलको...

ए डिभिजन लिग: एपीएफको पहिलो जित, फेन्ड्स क्लबकाे दोस्रो हार

मंसिर ३, काठमाडौँ । ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दिउँसो सम्पन्न खेलमा...

जे.टी क्रिकेट कप: पानसदिप, सनराईज र ब्राईट फ्युचर बिजयी

बौनिया, मङ्सिर ३ । जे.टी. क्रिकेट कप प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा पानसदिप बिजयी...

विराटनगरमा नेत्रहीन खेलाडीबीच क्रिकेट प्रतियोगिता हुने

मंसिर ३, विराटनगर । विराटनगरमा नेत्रहीन खेलाडीबीच क्रिकेट प्रतियोगिता हुने भएको छ । नेत्रहीन...

ए डिभिजन लिगः सेड्रिक नायक बन्दा संकटाको लगातार दोस्रो जित

मंसिर ३, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न...

बेल्जियमलाई पराजित गर्दै स्विटजरल्याण्ड नेसन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश

एजेन्सी । बेल्जियमलाई पराजित गर्दै स्विटजरल्याण्ड नेसन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । आईतबार...

इंग्ल्यान्ड युईएफए नेसन्स लिग फुटबलको सेमीफाइनलमा

एजेन्सी । इंग्ल्यान्ड युईएफए नेसन्स लिग फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको...

थ्रि–स्टारको शानदार जित, ब्रिगेड ब्वाइज ५–१ ले पराजित

मंसिर २, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबारको खेलमा थ्रीस्टार...

1 2 468 469 470 473 474