सुदूरपश्चिम
बाजुरामा आफ्नै जिप खस्दा समाजसेवी देवेन्द्र नाथको मृत्यु
मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
माटोको मायाले सीमामा सङ्घर्ष गर्दै बडुवालवासी
कञ्चनपुर । आफूले उपभोग गर्दै आएको जमिनको जग्गाधनी पुर्जासमेत छैनभन्दा आश्र्चय लाग्न सक्छ ।...
काठे पुल पार गर्दा शुल्क तिर्नुपर्ने बाध्यता
स्थानीयले काठे पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको २० रुपैयाँ शुल्क तिर्ने गरेका...
बुधबार कृष्ण भगवानको पूजा
यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।
मंगलबार भगवान गणेशको पूजा
मंगलबार व्रत बसेर पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
आज आइतबार, सूर्य देवको पूजा
सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास छ...
खप्तड पर्यटकीय सडक: ‘ट्र्याक’ नखोलेरै म्याद सकियो
छान्ना । बझाङको एउटा पर्यटकीय सडकको निर्माणको म्याद सकिएको डेढ वर्षसम्म पनि ‘ट्र्याक’ खुलेको...
प्रहरीको जागिर छाडेर दुबई आर्मी बनिसकेका दार्चुलाका नगाल रसिया पुगेर अस्ताए
नोभेम्बर ७ तारिखमा उनले आफ्नो परिवारसँग आफू ‘रेडजोन’मा जान लागेको भन्दै कुराकानी गरेका...
सुदूरपश्चिममा फेरि भित्रियो कोभिड, दुई जनामा पुष्टि
गौरिफन्टा नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।
आगलागी नियन्त्रण गर्न धनगढी उपमहानगरले सुरुगर्यो ‘फायर बाइक’ सेवा
जोखिमका बेला मोटरसाइकल दमकल उपयोगी हुने मेयर गोपाल हमालको विश्वास छ ।
पुस ०३ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
बसले पछाडिबाट ठक्कर दिँदा बाइकमा सवार श्रीमतीको मृत्यु, श्रीमान र छोरा घाइते
बाइक चालक शिवराज अवस्थी र उनका १३ वर्षीय छोरा बालकृष्ण उपचारपश्चात् डिस्चार्ज भएका छन्...
प्रहरीको जागिर छाडेर दुबई हुँदै रुस पुगेका थिए भरत
भरतको खबर सुनेपछि विक्षिप्त बनेको परिवारलाई छरछिमेक र इष्टमित्रले सान्त्वना दिइरहेका हुन् ।
बाजुरामा फेरि गयो भूकम्प
बाजुरामा यसअघि कात्तिक २१ गते ४ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
छतबाट खसेका अनुसन्धान विभागका असईको निधन
सन्तोषी टोलका रवीन्द्र (रमेश) भट्ट आफ्नै घरको छतबाट खसेका थिए ।
बाइक अनियन्त्रित भएर पोलमा ठोकिँदा २३ वर्षीय दीपेन्द्रको मृत्यु
कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ मझगाँउका २३ वर्षीय दीपेन्द्र भण्डारीको मृत्यु भएको हो ।
अनियन्त्रित भएर दुई बाइक खसे, दुवै चालकको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
‘बाजुराकी रोकायाले बाटोमै जन्माइन् बच्चा’
बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच...
विभेद हटाउन ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम
कञ्चनपुर । छोरीमाथि हुने विभेद हटाउन कृष्णपुर नगरपालिकामा ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम...
बाजुरामा कठ्याङ्ग्रीदो चिसो
बाजुरा । आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ । यसबाट वृद्धवृद्धा,...