सुदूरपश्चिम

गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन

कैलाली । गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै...

दुई स्कुटरमा सवार थियो चन्द परिवार, भारतमा कारले ठक्कर दिँदा चारै जना बिते 

उनीहरू खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए । 

नागरिक उन्मुक्तिले उठायो ‘सुदूरपश्चिम प्रदेश’को नाम फेर्ने विषय

सुदूरपश्चिमको ठाउँमा खप्तड थरुहट प्रदेश राख्नुपर्ने माग गरिएको हो ।

कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के-के छन् नयाँ कार्यक्रम ?

केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय...

सुर्खेत उद्योग वायिाज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी ५ दिनदेखि सम्पर्कविहीन भएका छन्...

बाबा रामदेवले आफू आउनुअघिनै जडीबुटी ज्ञाता र वैज्ञानिकको टोली खप्तड पठाएको खुल्यो

उनी खप्तडको वनस्पति तथा जडीबुटीबारे अध्ययन गर्ने तयारीका साथ आएको कतिपयको तर्क छ ।

प्रचण्ड, देउवा र झलनाथ खप्तड जाँदै, बाबा रामदेव पनि आउने 

खप्तडमा आजदेखि तीन दिवसीय अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुँदैछ ।

‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सगरमाथा चुचुरोमा पुगिन् संगीता

संगीता रोकाया सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी महिला हुन् ।

मन्त्रीलाई ‘प्याड’ उपहार !

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदलाई एक युवतीले स्यानिटरी प्याड...

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र

अहिले खप्तड ‘भू-स्वर्ग’को उपमाले चिनिन्छ ।

बाघले ज्यान लिएकी गंगाको परिवारलाई १० लाख दिइयो

बेलौरीकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो ।

ग्यास लिक भएर आगो लाग्दा गम्भीर भएको ठगुन्नाको मृत्यु

चिया बनाउने क्रममा ग्यास चुहिएर आगलागी हुँदा उनी गम्भीर भएका थिए ।

कञ्चनपुरमा हुरी : घर-स्कुलका छाना उडे, विद्युत् अवरुद्ध

हावाहुरीबाट अधिकांश ठाउँमा कच्ची टहरा र स्कुलका छाना भत्काएको छ ।

बाजुरापछि बझाङमा भूकम्प

पश्चिम नेपाल ठूलो भूकम्पको उच्च जोखिममा रहेको भूगर्भविदहरु बताउँछन् ।

दलित जोडी विवाह गर्न जाँदा पुजारी ढोका बन्द गरेर भागे, संसद्‌मा उठ्यो प्रश्न

पुजारी नआएपछि उनीहरू मन्दिरको झ्यालबाट देवीलाई प्रसाद चढाएर फर्किए ।

अन्तिम समयमा स्थगित भयो मुख्यमन्त्रीहरुको बैठक

पाेखरामा हुने भनिएकाे मुख्यमन्त्रीहरुको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

बाजुरामा अर्को भूकम्प

पश्चिम नेपाल ठूलो भूकम्पको उच्च जोखिममा रहेको भूगर्भविदहरु बताउँछन् ।

विधेयक पारित नगरी सुदूरपश्चिमको हिउँदे अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन एउटा पनि विधेयक पारित नगरी अन्त्य गरिएको छ । हिउँदे...

डाक्टर मृत भेटिएको घटनामा दुई युवक प्रहरी नियन्त्रणमा

धनगढीकी २६ वर्षीया डाक्टर प्रशन्ना शाह मायामेट्रो अस्पतालमा कार्यरत थिइन् ।

एमालेको विरोधपछि स्थगित सुदूरपश्चिम प्रदेश सभा बैठक सुरू

प्रतिपक्षी दल नेकपा एमालेको विरोधपछि स्थगित भएको सुदूरपश्चिम प्रदेश सभा बैठक सुरू भएको छ।...

1 2 18 19 20 108 109