सुदूरपश्चिम
उपाध्यक्ष पदका दुई जनाले लिए उम्मेदवारी फिर्ता
बाजुरा । यही मंसिर १६ गते हुन लागेको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई...
बेँसी झरे हिमाली भेगका भेडापालक किसान
अछाम । उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो बढ्न सुरु भएसँगै बेँसी...
कञ्चनपुरमा हात्तीको उपद्रो
कञ्चनपुर । लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन थालेको छ । साँझ...
दार्चुला दुर्घटनाका मृतक ८ जनाको परिचय खुल्यो
जिप सडकबाट तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको छ ।
दार्चुलामा जात्रा हेरेर फर्केका यात्रु सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते
शैल्यशिखर नगरपालिका- को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप बिहान ४ बजेतिर दुर्घटना...
सुदूरपश्चिम प्रदेश : उपनिर्वाचनमा उठ्ने प्रत्यासीको टुङ्गो लगाउँदै दलहरू
सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त पदमा हुनलागेको उपनिर्वाचनमा प्रत्यासीको टुङ्गो लगाउन...
सूचनाको हकका अभियानकर्मी सुरेश भुल हत्याको निष्पक्ष छानबिन गर्न माग
काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचना माग गरेकै कारण योजनाबद्ध रुपमा हत्या...
उदाहरणीय बन्दै एक्लो महिला बरघर अंकली
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीकी ५२ वर्षीया अंकली डगौरा गाउँको रीतिथिति बसाल्ने कार्यमा दुई...
सुदूरपश्चिम प्रदेश सरकारको ‘एक सय’ दिन : यस्तो छ उपलब्धि
सो अवधिमा राजनीतिक, प्रशासनिक र आर्थिक पक्षमा गरेका कामलाई प्रदेश सरकारले मुख्य उपलब्धि मानेको...
कांग्रेसका सभापति देउवा डडेल्धुरामा,अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार डडेल्धुरा पुगेका छन् । उनले आज...
धनगढीमा होटेलको जग खन्ने क्रममा बम भेटिएपछि…
कैलाली । कैलालीको धनगढीमा होटेलको जग खन्ने क्रममा बम भेटिएको छ । धनगढी उपमहानगरपालिका-३...
रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली
धनगढी । ‘उज्यालो धनगढी अभियान’ अन्तर्गत सडकमा रङ्गीविरङ्गी बत्ती जडान गरिएसँगै धनगढीको मुख्य बजार...
लुम्बिनीलाई हराउँदै सुदुरपश्चिम बन्यो च्याम्पियन
काठमाडौं । सुदुरपश्चिम प्रदेश नरेश श्रेष्ठ स्मृती यु १९ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ...
सुदूरपश्चिममा तीन सय ९७ जुवाडे पक्राउ
सुदुरपश्चिम । चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा पछिल्लो ५० दिनमा तीन...
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
कैलाली । विगत लामो समयदेखि धनगढीको मोहना घाटमा छठ पूजा कार्यक्रम गर्दै आएको छठ...
पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना
कैलाली । कैलाली जिल्लाको भजनी बजार जिल्लाको पुरानो सदरमुकामको रूपमा रहेको इतिहास धेरै भएको...
परशुराम नगरपालिकाले प्राविधिक शिक्षा अध्ययनका लागि विनाब्याज पाँच लाख ऋण दिँदै
डडेल्धुरा । जिल्लाको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि विद्यार्थीहरूलाई विनाब्याज रु...
शुक्लाफाँटाका महादेव : जो तरकारी खेतीमा यसरी देख्छन् भविष्य
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने गरी किसानका रूपमा...
नरेश श्रेष्ठ स्मृति क्रिकेट : सुदूरपश्चिम फाइनलमा प्रवेश
विराटनगर । सुदूरपश्चिम प्रदेश मोरङको विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष १९ वर्ष...
बनहराको भूमिहीन शिविरमा छैन तिहारको रौनक
कञ्चनपुर । तिहार आए पनि शुक्लाफाँटा नगरपालिका– ११ बनहराको भूमिहीन शिविरमा कुनै रौनक छैन...