सुदूरपश्चिम

नुहाइरहेकी किशोरीमाथि करणी प्रयास गर्ने ४४ वर्षीय बिर्ख पक्राउ

बुङ्गल नगरपालिका-४ खिरातडीका ४४ वर्षीय बिर्ख नेगी पक्राउ परेका हुन् ।

बुढीगंगा अपडेट : जित नजिक एमाले, गणना जारी दुवै वडामा अग्रता

मेयरमा एमाले कांग्रेसभन्दा ७८० मतले अगाडि छ ।

तालिम केन्द्रमा लडेर प्रशिक्षार्थी प्रहरीको मृत्यु

मेल्लेखका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको हो ।

बुढीगंगा अपडेट : गणना जारी वडा नम्बर ५ र ६ मा पनि एमालेको अग्रता

एमालेले पाँच तथा कांग्रेसले तीन वडामा जित निकालेको हाे ।

बुढीगंगामा ८ वडाको नतिजा आयो, एमाले ५ मा विजयी हुँदा कांग्रेसले जित्यो ३ वडाध्यक्ष

नगरपालिकाका १० मध्ये ८ वडाको अन्तिम परिणाम सार्वजनिक भएको हो ।

बुढिगंगामा जित नजिक एमाले, कसको मत कति ? (पछिल्लो नतिजा)

बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

संशोधन नभए बजेट पास हुन नदिने कांग्रेसको निर्णय

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९र८० का लागि ल्याएको...

बुढिगंगामा एमाले ११५२ मतले अगाडि (पछिल्लो नतिजा)

अहिलेसम्म वडानम्बर १, ९, १० र २ को मत गणना सकिएको छ ।

प्रधानमन्त्री, गृहमन्त्री, आईजीपी एकसाथ हार्दैछन् : कर्ण थापा

नेता थापाले बुढीगंगाको चुनावमा सिंगो सत्ता हारिरहेको टिप्पणी गरेका हुन् ।

गण्डकीको बजेट कानुनविपरीत !

कानुनले तोकेभन्दा फरक हिसाबले बजेट बनाएपछि विवाद सुरु भएको हाे ।

बुढीगंगा अपडेट : चार वडाको नतिजा आउँदा एमालेले गर्‍यो ‘क्लिन स्वीप’

मेयरमा कांग्रेसभन्दा एमाले ९५७ मतले अगाडि छ ।

बुढीगंगामा मतान्तर बढाउँदै एमाले, मेयरमा ९५७ को अग्रता (पछिल्लो नतिजा)

बाजुराको बुढीगंगा नगरमा नेकपा एमालेले अग्रता बढाएका छ ।

बुढीगंगा अपडेट : तीन वडाको नतिजा आउँदा एमालेको ‘क्लिन स्वीप’

मेयर-उपमेयरमा पनि एमालेले अग्रता बढाउँदै लगेको छ ।

बुढीगंगामा एमालेले बढायो अग्रता, कसको मत कति ?

मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिएको हो ।

बुढीगंगा अपडेट : एमाले २०५ मतले अगाडि, कसको कति ?

बाजुराको बुढीगंगामा एमालेले वडा नम्बर १ र १० जितेको छ ।

बैतडीमा बौलाहा कुकुरले टोकेर एक शिक्षकको मृत्यु

आफन्तका अनुसार उनलाई एक महिनाअघि बौलाहा कुकुरले टोकेको थियो ।

साँफे-मार्तडी सडक अवरुद्ध, ठाउँ-ठाउँमा पहिरो

धनगढी । वर्षाका कारण साँफे(मार्तडी सडक अवरुद्ध भएको छ । बिहीबार राति परेको वर्षाका...

बुढीगंगामा पुनः मतदान, सर्वदलीय सहमतिपछि गणना

मतगणना दुई/दुई वडाको गर्ने गरी सहमति भएको छ ।

दूध दिउन्जेल स्याहार, नदिए अत्याचार

गाईको घाँटीमा विरोधका नारा लेखेर पशुमाथि झन् अत्याचार बढेको छ ।

बुढीगंगामा मतदान : गणना शुरु गर्न सर्वदलीय बैठक

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना शुरु गर्न सर्वदलीय बैठक बस्दैछ ।

1 2 39 40 41 108 109