सुदूरपश्चिम
सुदूरपश्चिममा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गरिने
आगामी आर्थिक वर्षभित्रै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न बजेट विनियोजन गरिएको हो ।
बैतडीको खोडपे बजारमा खानेपानीको चरम अभाव, दमकलबाट आपूर्ति गरिँदै
लिफ्टिङ प्रणालीबाट सञ्चालन भएको खानेपानी आयोजनामा समस्या हुँदा खोडपेवासीले पटकपटक खानेपानी अभाव भोग्नु...
बर्दिया जिसस प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको प्यानल निर्विरोध
प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट र उपप्रमुखमा...
प्रधानमन्त्री देउवाको उपस्थितिमा सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा दीक्षान्त समारोह हुँदै
समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो. एसके जोशीको पनि सहभागिता रहने...
सुदूरपश्चिमका ८ जिल्लाको समन्वय समिति प्रमुखमा कांग्रेस, एमाले ‘क्लिन स्वीप’
धनगढी । सुदूरपश्चिम प्रदेशका ८ जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ ।...
सर्पको टोकाइबाट अछाममा एक गर्भवतीको मृत्यु
झारफुकमा सन्चो नभएपछि मङ्गलवार बिहान अस्पताल लैजान तयार गर्दागर्दै ज्यान गएको स्थानीयको भनाई छ...
कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक
पाठ्यपुस्तक नपुगेका केही विद्यालयका शिक्षकले इन्टरनेटबाट पाठ्यपुस्तक डाउनलोड गरी पढाउनसमेत थालेका छन् ।
कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक
“कुनै कुनै कक्षाको पूरै सेट पुग्न सकेको छैन”
जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान
प्लान्ट जडानपछि डोटी अस्पतालले धनगढी, नेपालगञ्जलगायतका सहरमा गएर अक्सिजन खरिद गर्नुपर्ने बाध्यता हटेको छ...
मलको विकल्पमा ‘ढैँचा’ उमार्दै कञ्चनपुरका किसान
“माटोको उर्बरा शक्ति बढाउन यो ढैँचा खेतीको अलावा मुमको खेतीसमेत गर्न सकिन्छ”
जिसस बझाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित
धनगढी । जिल्ला समन्वय समिति बझाङको प्रमुखमा गठबन्धनका साझा उम्मेदवारको प्यानल निर्वाचित भएको छ...
डडेल्धुरामा देवर-भाउजु एउटै रूखमा झुण्डिएको अवस्थामा फेला
दुवैको शव एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेको हो...
जिसस कैलालीमा गठबन्धनको जित, स्वतन्त्र बने निर्णायक
धनगढी । कैलाली जिल्ला समन्वय समितिमा सत्ता गठबन्धन विजयी भएको छ। धनगढी उपमहानगरपालिकाका मेयर...
जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ जनालाई कारबाही गरिने
बैतडी । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको...
कैलालीका निलम्बित गाउँपालिका अध्यक्षलाई मतदानमा सहभागी नगराउन माग
जिल्लामा निलम्बित अध्यक्ष उपाध्यायसहित गठबन्धनमा १३ मत र एमाले नागरिक उन्मुक्ति पार्टीको १२ मत...
कञ्चनपुरकी रामकली छ दिनदेखि सम्पर्कविहीन
कञ्चनपुर । लालझाडी गाउँपालिका–३ पर्सियाकी ३८ वर्षीया रामकली राना छ दिनदेखि सम्पर्कविहीन भएकी छन्...
कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२५ वर्षीय ट्र्याक्टर चालक रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ...
दार्चुला घटना : करणीका विषयमा विवाद हुँदा छोरीले देखेपछि एकल महिलाको हत्या !
नाताले भोजराज र अनिभा खडायत देवर-भाउजू थिए ।
अध्यक्षसहित ६ जना सवार गाउँपालिकाको गाडी दुर्घटना
अछामको ढकारी गाउँपालिकाको गाडी साँफेमा दुर्घटना भएको हाे ।
बैतडीमा पाटन नगरको हवाई सेवा अढाइ महिनादेखि बन्द
'अब उताको सिजन सकिँदैछ, केही हप्तापछि यता नियमित रूपमा सञ्चालन हुनेछ'