सुदूरपश्चिम
त्रिशूली नदीमा खस्नबाट जोगियो महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस (भिडिओ)
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस बिहान भरतपुर-२९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो ।
देउवा निवासअगाडि शंकास्पद वस्तु, नेपाली सेनाको टोली पुग्यो
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास अगाडि शङ्कास्पद वस्तु फेला परेको...
हवलदार बोहराको मृत्यु, डिउटीमै भएका थिए बेहोस
डिउटीमै बेहोस भएपछि अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
डोटीमा सर्पको टोकाइबाट महिलाको मृत्यु
डोटी । डोटीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–१ की...
सुदूरपश्चिम भाषा र संस्कृतिको खानी हो : प्रदेश प्रमुख मियाँ
कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम भाषा र संस्कृतिको खानी भएको बताएका...
सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु,हजुरआमा घाइते
सुदुरपश्चिम । कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलियामा सुतिरहेको अवस्थामा सर्पले टोक्दा दुई जनाको मृत्यु भएको...
प्रदेश सरकार सुशासनका लागि प्रतिबद्ध छ :मुख्यमन्त्री शाह
बाजुरा । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धि र विकासमा जोड्ने गरी...
टिकापुर घटनाको ९ वर्ष पूरा, के भने रेशम र रञ्जिताले ?
प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपानेसहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान...
सर्पको टोकाइबाट तीन जना घाइते
बैतडी । जिल्लामा सर्पको टोकाइबाट तीन जना घाइते भएका छन् । जिल्लाका छुट्टाछुट्टै स्थानमा...
बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
बैतडी । बैतडीमा आज बेलुका मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
डुबानमा कैलाली, पाँच सय घरपरिवार प्रभावित
सुदूरपश्चिम । दुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको...
यस वर्षको ‘गौरा पर्व’ भदौ १० गते
काठमाडौँ । सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही १० गते सोमबारका...
बझाङ पहिरो अपडेट : मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाख दिइने
बझाङ । सुदूरपश्चिम प्रदेश सरकारले बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई...
बझाङमा पहिरोले च्यापिएका ४ जनाको शव फेला
९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको...
सुदूरपश्चिममा औलो रोगका आयातीत बिरामी बढे
कञ्चनपुर । एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलो रोगका आयातीत बिरामीको सङ्ख्या...
विश्वासको मत लिँदै सुदूरका मुख्यमन्त्री शाह, यस्तो छ अंकगणित
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेशसभाको बैठक बोलाएको हो ।
३० गते विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री, सभामुखलाई पठाए पत्र
विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री शाहले सभामुख भीम बहादुर भण्डारीलाई पत्र पठाएका छन्...
सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते अपरान्ह २ बजे...
सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ, जिम्मेवारी पनि बाँडफाँड
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा मन्त्रिपरिषद् गठन...
सुदूरको मुख्यमन्त्री बन्दै शाह, पछि हटे देउवा
कांग्रेसका कमलबहादुर शाहले यसअघि १४ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।