सुदूरपश्चिम

डडेल्धुराको अमरगढीमा कांग्रेस (बिपी)का उम्मेदवारलाई दुई स्वतन्त्र उम्मेदवारको समर्थन

मनोनयन फिर्ता लिँदै काँग्रेस बिपीका उम्मेदवार हरिप्रसाद भट्टलाई समर्थन गरेका हुन् । 

धनगढीमा मेयरका उम्मेदवारसहित २५ जनाले लिए उम्मेदवारी फिर्ता

निर्वाचन आयोगले शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

लम्कीचुहाको मेयरमा गठबन्धनबाट शाहीलाई आधिकारिकता, प्रमुख र उपप्रमुख दुवै महिला

यससँगै लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार बनेका छन् ।

धनगढी उपमहानगरकी उपप्रमुखकी उम्मेदवार विष्णुकुमारीको उम्मेदवारी रद्द

समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उनको उम्मेदवारी रद्द भएको...

मन्दिर अगाडि उपमेयरकी उम्मेदवार चन्दको प्रतिज्ञा- ‘राजनीतिलाई कमाइ खाने भाँडो बनाउने छैन’

चन्द राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपमेयरमा उठेकी छन् ।

बागी उम्मेदवारलाई एकलौटी टिकट; धनगढी वडाध्यक्षसहित ५८ जनाद्वारा काँग्रेस परित्याग

एकलौटी गरेर बागी उम्मेदवारलाई टिकट दिइएको भन्दै वडा नम्बर ४ का वडाध्यक्ष दीपक थापासहित...

देउवाको नाम नलिई कर्ण मल्लले मागे क्षमा, दिए धन्यवाद

मल्ल पार्टी सभापति देउवाले एकलौटी रूपमा जिल्लाको सातौँ जिल्ला अधिवशेन गरेको भन्दै रुष्ट थिए...

भ्रष्टाचार नगर्ने किरिया खान मन्दिर पुगे धनगढी मेयरका स्वतन्त्र उम्मेदवार

आफ्नो बारे विपक्षले बजारमा हमालले जिते लाख होइन सिधै करोडौँ भ्रष्टाचार गर्छ भनेर अफवाह...

अछामको ढकारीमा चिर्पट प्रहारबाट चार घाइते, दुई गम्भीर

प्रहरीले घटनामा संलग्न भएको आरोपमा ९ जनालाई नियन्त्रणमा लिएको...

सुरक्षा समन्वय बैठक स्थानीय निर्वाचन केन्द्रित

बैठकमा स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा, भारतसँगको समन्वयलगायतका विषयमा छलफल भएको...

कारबाहीपछि मल्लको प्रतिक्रिया- ‘छैटौँ पटकमा कारबाही गर्न सफल हुनुभयो सहर्ष स्वीकार गर्छु’

उनले आफूलाई कारबाही गरिएको बारे सञ्चार माध्यमबाट थाहा पाएको बताए । 

डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति मल्ल पार्टीबाट निष्कासित

पार्टीले सो गतिविधिलाई दल विरोधी कार्य भनेको हो...

बुङ्गल नगर प्रमुखमा एक महिलाको उम्मेदवारी

काठमाडौँ । स्थानीय तहको निर्वाचन–२०७९ मा बझाङको बुङ्गल नगरपालिका प्रमुख पदका लागि एक महिलाले...

दिल्लीमा नेपालीको हत्या गरेको आरोपमा लुहार जेल चलान

काठमाडौँ । जिल्ला अदालत बाजुराले हत्या आरोपित देवेन्द्र बहादुर लुहारलाई पुर्पक्षका लागि कारागार चलान...

कैलालीको लम्कीचुहाको मेयरमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी

शाहीलाई पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले र भक्त थापालाई प्रदेश सभापति वीरबहादुर...

आरजु देउवालाई रत्ना विष्टको प्रश्न- कथनी र करनीमा फरक किन ?

आशा छ यी सबै प्रश्न को उत्तर दिन सक्ने हिम्मत होस् !! जय नेपाल...

एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा रानाले गरे मनोनयन दर्ता

अन्य दल पनि उम्मेदवारी दर्ताको तयारीमा छन् । निर्वाचन आयोगले साँझ ५ बजेभित्र उम्मेदवारी...

डोटीमा मोओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोटीमा नेकपा (माओवादी...

कांग्रेसले खप्तड छेडेदहको अध्यक्षमा खडक बुढालाई उठाउने, उपाध्यक्ष र वडाध्यक्षमा को-को ? (सूचीसहित)

कांग्रेसले ७ वटै वडाका वडाध्यक्षका उम्मेदवार पनि टुङ्ग्याएको छ ।

कञ्चनपुरमा कांग्रेस एक्लै, माओवादी र समाजवादीबीच गठबन्धन

दलहरूलाई आजै उम्मेदवारको टुङ्गो लगाएर मनोनयन गरिसक्नुपर्ने छ ।

1 2 55 56 57 108 109