सुदूरपश्चिम

व्यवसायी बमसहित ८ युवाले पाए युवा प्रतिभा सम्मान

सम्मानित हुनेहरुले युवाहरुले आफूहरुले गर्दै आएको कामको प्रोत्साहन र सम्मानको सधैँ खाँचो रहेको बताएका...

मुख्यमन्त्री कार्यालय अगाडि वादी समुदायका नागरिकबीच झडप

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि वादी समुदायका नागरिकबीच एक आपसमा...

चोरेर भारत लगिएका भैँसी फिर्ता ल्यायो सशस्त्रले

नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको पिलिभितस्थि टाटरगञ्जको शारदा नदीको धुलिया पलियाघाटबाट भैँसी फिर्ता...

कांग्रेसको चुनावी चहलपहल बढ्यो

सभापतिका लागि आकाङक्षीहरूले खुलेर आफ्नो नाम सार्वजानिक नगरे पनि भित्रभित्रै कसरत भने शुरुआत भइसकेको...

एकल पुरुषको भत्ता वृद्धि

'एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छन्, त्यसैले उनीहरुको जीवनयापन सहज होस भनेर...

एकल महिलाले थाले सामूहिक बेसार खेती‚ उद्योग खोल्ने लक्ष्य

अहिले दुई विगाहमा बेसार खेती सुरु गरेका एकल महिलाको दीर्घकालीन लक्ष्य छ, बेसार उद्योग...

अन्तरजातीय विवाह : प्रहरी भन्छ- जंगलमा बसेको कुरा झुटो

धनगढी । कैलालीको भजनीमा अन्तरजातीय विवाह गरेर जंगललमा बस्न बाध्य पारिएको भनिएका एक जोडीलाई...

भारततर्फ जान लागेका चार युवतीको उद्धार

शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो ।

सुदूरपश्चिममा प्रदेश प्रहरी गठन प्रक्रिया शुरु

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार गठन भएको साढे तीन वर्षपछि प्रदेश प्रहरी गठन...

सम्झौता सकिनै लाग्दा काम सुरु, जनतालाई सास्ती

सडक स्तरोन्नतिका नाममा अहिले चुरे गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ का बासिन्दा...

बैतडीका ३० बस्ती पहिराको उच्च जोखिममा

बैतडीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार...

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १० घाइते

डीएसपी रमेशबहादुर पालका अनुसार ४५ वर्षीय मानसिंह साउँद र ६४ वर्षीय रामसिंह धामीको घटनास्थलमै...

कोरोनाको उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा

नर्सको व्यवहार नराम्रो भएको गुनासो सुनेपछि एकाएक बीचमै रोकिँदै आँखाबाट झर्न थालेको आँशु पुछ्दै...

माओवादीले कारबाही गरेका कैलालीका ४ जनप्रतिनिधिको पद सर्वोच्चद्वारा थमौती

धनगढी । नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि पद गुमाएका कैलालीका एक उपमेयरसहित चार जना...

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा परि गम्भीर घाइते भएका चालक २४ वर्षीय खकेन्द्र बोहराको उपचारको क्रममा बयालपाटा...

बीए पास गरी गँड्यौलासँग रमाइरहेका प्रकाश

एक वर्षअघि बनेको जैविक मल उत्पादन गर्ने उनको योजना अहिले व्यवसायिक रुपमा अगाडि बढेको...

विद्युत् विस्तारको माग राख्दै जनप्रतिनिधि नै अनशनमा

गाउँमा विद्युत् नभएकै कारण चितुवाको आक्रमणबाट स्थानीयवासीले अकालमा ज्यान गुमाउनु परिरहेकाले आमरण अनशनमा बसेको...

विरोधकाबीच सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

प्रमुख प्रतिपक्षी दल कांग्रेस, जसपा र एमाले ओली समूहको असहमतिकाबीच बिहान बसेको प्रदेशसभाको बैठकबाट...

क्युडीमा ९४ परिवार पहिरोले विस्थापित, दर्जनौं बस्ती जोखिममा

पहिरोले क्युडीका घरहरु चर्किएको र घरभित्र पानी पसेर कतिपय घरको खाद्यान्नलगायतका सामग्री ओसार्न नसक्दा...

कांग्रेसको जोडपछि सुदूरपश्चिमको आर्थिक कार्यविधि संशोधन अध्यादेश पारित

धनगढी । सुदूरपश्चिम प्रदेशको ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७४ लाई संशोधन...

1 2 81 82 83 108 109