टी-२० विश्वकप क्रिकेट विशेष

बंगलादेशसँग २१ रनले स्तब्ध, जितविहीन रहँदै विश्वकपबाट फर्कियो नेपाल

टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नेपाल २१ रनले पराजित भएको हो ।...

गुलशन झा शून्यमै आउट, नेपाललाई सातौँ झड्का

बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

धर्मरायो नेपालको ब्याटिङ, २६ रन बनाउँदा ५ गुम्यो

बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले सस्तैमा चार विकेट गुमाएको छ...

नेपालको कमजोर ब्याटिङ, २४ रन जोड्दा ४ विकेट गुम्यो

बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बंगलादेशविरुद्ध नेपालको खराब सुरुवात, कप्तान पनि आउट

बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले खराब सुरुवात गरेको छ ।

नेपालको खराब सुरुवात, एकै ओभरमा गुमायो दुई विकेट

बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपाली बलरको शानदार प्रदर्शन, १०६ रनमा रोकियो बंगलादेश

यो खेल जितेमा नेपालले टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ ।

८८ रनमा बंगलादेशले नवौँ विकेट गुमायो

यो खेल जितेमा नेपालले टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ ।

बंगलादेशको आठौँ विकेट पतन, सन्दीपलाई दोस्रो सफलता

यो खेल जितेमा नेपालले टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ ।

नेपालको कसिलो बलिङ, सन्दीपले लिए बंगलादेशको सातौँ विकेट

यो खेल जितेमा नेपालले टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ ।

बंगलादेशको छैटौँ विकेट गुम्यो, रोहितलाई दोस्रो सफलता

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले व्यक्तिगत दोस्रो विकेट लिएका हुन् ।

बंगलादेशविरुद्ध नेपाललाई पाँचौं सफलता

बंगलादेशी अनुभवी ब्याटर महमुदुल्लाहलाई सन्दीप लामिछाने र गुलशन झाले मिलेर नवौँ ओभरको अन्तिम बलमा...

नेपाललाई बङ्गलादेशसँग १० वर्षअघिको हारको बदला लिने सुनौलो अवसर

भोलिको खेलमा नेपाललाई बङ्गलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने सुनौलो अवसर छ ।...

अस्ट्रेलियाले स्कटल्याडलाई हराउँदा इङ्ल्याण्ड सुपर ८ मा

अस्ट्रेलियाले आफ्नो अपराजित यात्रा जारी राख्दै स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ ।

भारत र क्यानडाबिचको खेल वर्षाका कारण रद्द

टी–२० विश्वकपमा भारत र क्यानडाबिचको खेल वर्षाका कारण रद्द भएको छ । अम्पायरहरूले दुई...

नेपाली टिमको प्रशंसा गर्दै आईसीसीले भन्यो– आफ्नो शिर ठाडो पार

काठमाडौँ । आईसीसी टी २० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासंग पराजित भएको छ । नेपाल...

सोझै २०२६ को टी-२० विश्वकप खेल्ने दौडबाट पनि बाहिरियो नेपाल

जित नजिक पुगेको नेपाल दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएको हो ।

एक रनले हार्‍यो नेपाल, सकियो सुपर-८ सम्भावना

जित नजिक पुगेको नेपाल दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएको हो ।

धरापमा नेपाल, ८ बल गुमायो तीन विकेट

टी-२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ ।

दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पाँचौँ झड्का, दीपेन्द्रपछि आसिफ पनि आउट

 टी-२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ ।