टी-२० विश्वकप क्रिकेट विशेष

नेपालको गुम्यो तेस्रो विकेट, २७ रन बनाएर आउट भए अनिल शाह

टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपाललाई दोस्रो झट्का, कुशल भुर्तेलपछि कप्तान पनि आउट

दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । 

नेपालको कसिलो बलिङमा दक्षिण अफ्रिकाले दियो ११६ रनको लक्ष्य

नेपाल र दक्षिण अफ्रिका सिनियर क्रिकेटमा पहिलोपटक एकअर्काको सामना गर्न लागेका हुन् ।

दीपेन्द्रलाई व्यक्तिगत तेस्रो सफलता, दक्षिण अफ्रिकाको पाँचौँ विकेट गुम्यो

दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले पाँचौँ सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह...

दक्षिण अफ्रिकाको चौथो विकेट गुम्यो, दीपेन्द्रलाई व्यक्तिगत दोस्रो सफलता

टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ । नेपालका...

नेपाललाई तेस्रो सफलता, कुशलले लिए अर्को महत्वपूर्ण विकेट

नेपाललाई तेस्रो सफलता पनि पार्टटाइम स्पिनर कुशल भुर्तेलले दिलाए ।

कुशल भुर्तेलले दिलाए नेपाललाई दोस्रो सफलता, सन्दीपको कसिलो बलिङ

दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

नेपाललाई पहिलो सफलता, दीपेन्द्रले लिए विकेट

दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।

पाकिस्तान विश्वकपबाट बाहिरियो, अमेरिका अन्तिम आठमा

साविक उपविजेता पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

दक्षिण अफ्रिकाविरुद्ध टस जितेर फिल्डिङमा नेपाल (प्लेइङ ११)

सागर ढकालको ठाउँमा सन्दीप लामिछानेलाई टोलीमा समेटिएको हो ।

टि २० विश्वकपमा पहिलो पटक आमनेसामने हुँदै नेपाल र दक्षिण अफ्रिका

आईसीसी टी–२० विश्वकपमा शनिबार बिहान नेपालले समूहकै बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दैछ ।...

दक्षिण अफ्रिकासँग भिड्नुअघि सन्दीपसहित नेपाली टिम अभ्यासमा (तस्बिरहरु)

काठमाडौं । विश्वकपमा नेपालले भोली दक्षिण अफ्रिकाको सामना गर्दै छ । खेल भोली बिहान...

समूह ‘सी’बाट वेस्टइन्डिज र अफगानिस्तान अन्तिम आठमा

आइसिसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘सी’ बाट सुपर एटमा पुग्ने दुवै टिमको टुंगो लागेको...

रोचक बन्दै समूह ‘डी’को सुपर ८ दौड, दुवै खेल जित्नुपर्ने दबाबमा नेपाल

बाँकी दुवै खेल जितेमा नेपालको ५ अंक हुनेछ, यो सुपर ८ का लागि पर्याप्त...

दक्षिण अफ्रिकालाई जित्ने मनसायले मैदानमा जान्छौं : कप्तान रोहित

नेपालले समूह डी अन्तर्गत दक्षिण अफ्रिकासँग भोलि बिहान ५:१५ बजेदेखि खेल्दैछ ।

आइसिसी टी-२० विश्वकपमा इङ्ल्याण्डले ओमानलाई १९ बलमै हरायो

बलरको उत्कृष्ट प्रदर्शनसँगै इङ्ल्यान्डले ओमानलाई १९ बलमै पराजित गरेको छ ।

बंगालदेशले नेदरल्यान्ड्सलाई २५ रनले हरायो, सुपर-८ पुग्ने सम्भावना बलियो

बंगलादेशले विश्वकपको सुपर ८ पुग्ने सम्भावना बलियो बनाएको छ ।

वेष्टइन्डिजको लगातार तेस्रो जीत, पुग्यो ‘सुपर ८’ मा

न्यूजिल्याण्डलाई १३ रनले हराउँदै वेस्ट इण्डिज एक खेलअगावै सुपर एटमा प्रवेश गरेको हो ।

टी-२० वरीयतामा नेपाललाई अमेरिकाले उछिन्यो

जारी विश्वकपमा पाकिस्तान र क्यानडालाई हराएपछि अमेरिकाले वरीयतामा पनि सुधार गरेको हो । 

फ्लोरिडामा वर्षा, वेस्टइण्डिज जान पाएन नेपाली टिम

नेपाली टिम बुधबार नै वेस्टइण्डिज जानु पर्नेमा खराब मौसमका कारण अमेरिकामै रोकिएको हो ।...