पर्यटन
भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : ओली
भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर...
भकुण्डेमा सालिकसहितको उद्यान निर्माण
बागलुङ। बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झनामा सालिकसहित उद्यान बनाइएको छ...
भूस्वर्ग ‘खप्तड’ मा भ्रमण गर्ने पर्यटक थपिँदै
डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय ८३ पर्यटक भित्रिएका छन्...
लमजुङको ऐतिहासिक इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने
लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५ पाँचोकको बीचमा रहेको...
सुन्दर ‘सोलेडाँडा’ मा थपिँदै पर्यटन पूर्वाधार
ढोरपाटन (बागलुङ) । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र गण्डकी...
तमोर नदी क्षेत्र पर्यटकका पर्खाइमा
धनकुटा । धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै...
पर्यटनमा पूर्वाधारको महत्त्व
पर्यटक पुगेको ठाउँमा असुविधा भयो भने त्यस स्थानमा पर्यटक पुनः फर्केर जाँदैनन् ।
गण्डकी धार्मिक पर्यटकीय सम्भावनाको प्रदेश हो : सुरेन्द्रराज पाण्डे
ढोरपाटन (बागलुङ) । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश धार्मिक पर्यटनका हिसाबले...
नवलपरासीको पर्यटकीय स्थल ‘नन्दनगर’ पर्यटकको रोजाइमा
पाल्हीनन्दन (नवलपरासी) । पछिल्लो समय पश्चिम नवलपरासीका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ ।...
सेनाले सगरमाथामा बनायो दुईसिटे शौचालय
सोलुखुम्बु । नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु...
भारतको पर्यटन मेलामा नेपालको सहभागिता
काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा सुरु हुन लागेको साउथ एसियन ट्राभल एन्ड टुरिजम एक्सचेञ्ज...
चिम्टेश्वर क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गरिने
नुवाकोट । धार्मिक, ऐतिहासिक, पर्यटकीय र पुरातात्त्विक महत्व चिम्टेश्वर क्षेत्रलाई थप विकसित गर्न तीनै...
मध्यपहाडी राजमार्गले फेरियो साँखगाउँको मुहार
त्रिवेणी । रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । सो गाउँमा पापिनी...
मुस्ताङमा सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ...
पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध
सोलुखुम्बु । पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ...
राइनासकोटमा लालिगुराँसले आकर्षित गर्दै पर्यटक
लमजुङ । समुद्री सतहबाट एक हजार सात सय ७४ मिटर उचाइमा रहेको रमणीय राइनासकोटमा...
पोखराको ‘अन्तर्राष्ट्रिय झण्डा पार्क’ पर्यटकीय गन्तव्य बन्ने अपेक्षा
कास्की । पोखराको मुख्य बजार क्षेत्रस्थित महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ ।...
घरवास : ग्रामीण पर्यटन
सकारात्मक पक्षलाई उजागर गर्दै नकारात्मक पक्षलाई न्यूनीकरण गर्न चाहिँ डगमगाउनु हुँदैन ।
गुरुङ समुदायले धान्दै लमजुङको पर्यटन
लमजुङ । लमजुङ गुरुङ जातिको उद्गमस्थल हो । पुर्खौंदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका...
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
ढोरपाटन । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला...