पर्यटन
तेह्रथुमको तीनजुरे हिउँले सेताम्ये
तेह्रथुम । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले...
पर्यटनलाई समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका...
हिउँले टलक्क टल्कने हिमाल कालापत्थरमा परिणत हुँदै
सल्लेरी । समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमाल क्रमशः कालो बन्दै गएका...
चितवन राष्ट्रिय निकुञ्जमा ५ महिनामा भित्रिए १ लाख पर्यटक(भिडिओ)
काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटकले चितवन राष्ट्रिय...
चिचर र घोगी घरबासका पहिचान
त्रिवेणी । नवलपुरका घरबास (होमस्टे) मा आउने पर्यटकलाई चिचर (अनदीको चामल पानीको बाफले उसिनेर...
थासाङमा भेटिए ‘भर्जिन’ ताल र गुफा
म्याग्दी । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु...
ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका
ढोरपाटन । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल । हिउँदमा हिउँ...
विदेशी उद्यमीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६...
कोरोनाले गर्दा पश्चिमी नाकाबाट जान पाएनन् ‘विदेशी पर्यटक’
महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय...
गत वर्षको तुलनामा सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि(भिडिओ)
काठमाडौं । नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक आगमनमा...
सांस्कृतिक पर्यटनमा ‘मेन्यु’
सांस्कृतिक विविधताले सम्पन्न देशको रुपमा परिचित छ नेपाल । यहाँ बहुजाती, बहुधर्म, बहुभाषीका आ–आफ्नो...
पशुपतिनाथ मन्दिर कसैको बिर्ता हो ?
कतिपयले ‘पशुपतिको दर्शन गर्न मनाई छ, गरे कारबाही हुन्छ भने भो नि’! भन्दै विरोध...
पर्यटन बोर्ड आफ्नो उद्देश्य भन्दा बाहिर गयो : उदय समशेर राणा
काठमाडौँ । नेपाली काँग्रेसका सांसद उदय समशेर राणाले नेपाल पर्यटन बोर्ड आफ्नो उद्देश्य भन्दा...
सांसद बरालको प्रश्न– विदेशी पर्यटक भित्र्याउन बोर्डसँग योजना छैन ?
काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले विदेशी पर्यटक नेपाल भित्र्याउन पर्यटन बोर्डसँग व्यवस्थित...
एक वर्षमा २१ हजार पर्यटक पुगे अन्नपूर्ण पदमार्ग
लमजुङ । अन्नपूर्ण पदमार्गमा गत सन् २०२३ मा २१ हजार दुई सय ४७ जना...
नेपालले चीन र भानरतसँग पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्छ : वर्षमान पुन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र...
सगरमाथा चढ्नुअघि अन्य हिमाल चढ्नैपर्ने नियम बनाऔँ : धनञ्जय रेग्मी
काठमाडौँ । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले सगरमाथा चढ्नुअघि नेपालमा रहेका...
‘मानुङकोट’ मा पर्यटक आउन थालेपछि पुर्ख्यौली गाउँ फर्किँदै स्थानीय
तनहुँ । तनहुँका अधिकांश पर्यटकीयस्थलको प्रवर्धन हुन सकेको छैन । केही पर्यटकीयस्थलको भने प्रवर्धन...
पर्यटकीय क्षेत्र ‘झुलेनी’ मा थपिँदै पूर्वाधार
ढोरपाटन । काठेखोला गाउँपालिका–४ झुलेनीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिनेभएको छ । समुद्री सतहबाट...
मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक
गोरखा । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३...