पर्यटन
पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्ने मेयरको पहिलो निर्णय
थ्रिडी स्केचमा पोखराको सम्पूर्ण पहिचान झल्कने स्मारक निर्माणको उत्कृष्ट प्रस्तावलाई २ लाख नगद पुरस्कार...
नेपाललाई विदेशी चलचित्र छायाँकनस्थलका रूपमा विकास गर्ने सरकारको नीति
नेपालको कला, संस्कृति र भौगोलिक विविधता तथा सुन्दरताको प्रचारप्रसार गर्न चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने...
दुई वर्ष बित्दा समेत बनेन खप्तड आउने पर्यटकका लागि आवास गृह
पर्यटकको आवास सुविधा तथा सहजताका लागि निर्माण गरिने भनिएका आठ भवन दुई वर्ष बित्दासमेत...
मनास्लु पदमार्गमा सुख्खा पहिरो, बाटो बन्द
गोरखाको मनास्लु पदमार्गमा सुख्खा पहिरो खसेको छ ।
ढोरपाटनमा सत्र नाउर र आठ झारलको सिकार
माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व...
जलयात्रा प्रवर्द्धन गर्दै पोखरा पर्यटन परिषद्
बहावका आधारमा गरिने वर्गीकरणमा मर्स्याङ्दीमा तीनदेखि पााच प्लस सम्मका छालहरू छन्...
मुक्तिनाथ उडेको हेलिकाेप्टर बागलुङमा आकस्मिक अवतरण
काठमाडौँ । मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकाेप्टर मौसममा आएको खराबीका कारण...
जजिरा एयरको जहाज गौतमबुद्ध विमानस्थलमा, मंगलबार कुबेत उड्ने
रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । आज बिहान...
लुम्बिनीसँग जोड्नैपर्ने सात बौद्ध गन्तव्य
रुपन्देही । गौतम बुद्ध जन्मस्थलको विकासका लागि तयार पारिएको लुम्बिनी गुरुयोजना अब सकिने चरणमा...
मनाङमा निर्वाचनकै दिनमा पनि पर्यटकले प्रवेश पाउने
पर्यटक विशेषगरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल (४९१९ मिटर) पुग्न आउने गरेका छन्...
पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने
यात्रुलाई विमानस्थल र होटलबीच हुनसक्ने असुविधालाई ध्यानमा राखेर सटल बस सञ्चालन गर्न लागिएको हो...
कञ्चनजङ्घा आरोहणका क्रममा भारतीय नागरिकको निधन
आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा मृत्यु...
कामीरिताले राखे २६औँ पटक आरोहणको कीर्तिमान
रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औँ पटक सगरमाथाको सफल आरोहण गरी...
डम्पिङ साइट हुँदै घडेरी बनिसकेको कमलपोखरीमा ५० वर्षपछि फुल्यो कमल
गरे के सकिँदैन रहेछ र? स्थानीयवासीको साथ र जनप्रतिनिधिको चाहना भए असम्भव पनि सम्भव...
पशुपतिमा सुविधासम्पन्न किरियापुत्री भवन बनाउन पर्यटनमन्त्री श्रेष्ठको पहल
किरियापुत्री भवनको भौतिक सुधारका लागि बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत् के गर्न...
मुक्तिनाथ र कागबेनीमा दर्शनार्थीको भिड (तस्बिरहरू)
यति बेला हिमाली जिल्ला मुस्ताङमा पर्यटक खचाखच छन् ।
कोरोनाले थलिएको पर्यटनलाई यसरी गरिँदैछ पुनःजागृत
पछिल्ला दिनमा नेपालभित्रने पर्यटकको सङ्ख्यामा प्रगति भइरहेको छ ।
होटल सङ्घले स्वागत गर्यो दुईदिने बिदाको निर्णय
सातामा दुई दिन बिदा दिने व्यवस्थाले पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने...
पर्वतका पुरातात्विक मल्लकालीन सम्पदा ओझेलमा
ढोलठानको शिरमा पर्ने केभहिलको नजिकै रहेको धार्मिक दृष्टिले पवित्र मानिएको गाजने गाउँमा मादकपदार्थ र...
बैजनी रंगमा रंगियो सहर (फाेटाेफिचर)
नेपालमा यसलाई वीरेन्द्र फूलका नामले समेत चिनिन्छ ।