पर्यटन

पूर्णिमाको यात्रा : चुल्होदेखि चुचुरोसम्म

‘बेसक्याम्पको यात्रा छिचोल्न निकै सास्ती भएर घोडाको सहारा लिनु परेको मान्छे सगरमाथाको चुचुरोमा पुग्छु...

लाङटाङ र गोसाइँकुण्डको रोमाञ्चकारी पदयात्रामा निस्कने होइन ?

कोभिड-१९ का कारण लामो समयदेखि सुनसान जिल्लाको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको...

नेपाल एयरलाइन्सका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौँ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आजदेखि...

धनगढी विमानस्थल अवरुद्ध, समिटको जहाजमा समस्या

धनगढी । धनगढी विमानस्थलबाट हवाई उडान अवरुद्ध भएको छ । धनगढीबाट बाजुरा जाने समिटको...

निर्माणाधीन पोखरा एयरपोर्टमा पहिलो पटक हेलिकोप्टर ल्यान्ड, प्रधानमन्त्री देउवाले गरे निरीक्षण

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । सोमबार...

दशैँ तिहार बिदामा सगरमाथा आधार शिविर जाँदै हुनुहुन्छ ? जानिराख्नुस् यी सात कुरा

लुक्लादेखि माथि हरेक दिन चार हजार हाराहारी नेपाली रुपैयाँ खर्च गर्दा राम्रोसँग आधार शिविर...

१८ जनाले गरे ‘मेरा पिक’ हिमालको आरोहण

नेपाल माउन्टेन एकेडेमीका १८ जनाले सोलुखुम्बुको ‘मेरा पिक’ हिमालको अध्ययन आरोहण गरेका छन् ।

कोभिडले धकेलियो बन्दीपुर केवलकारको निर्माण, लगानी पनि बढ्यो

पोखरा । तनहुँको बन्दीपुरमा निर्माणाधीन केवलकार बनाउने समय १ वर्ष पर सरेको छ ।...

ऋण खोजेर मृत्यु किनेजस्तो लाग्छ : कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ अब अन्नपूर्ण प्रथम र धवलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला...

धौलागिरी हिमालको शिखरमा पाइला टेक्ने पहिलो नेपाली महिला बनिन् पूर्णिमा

सफल आरोहणसँगै श्रेष्ठ धौलागिरी हिमालको शिखरमा पाइला टेक्ने पहिलो नेपाली महिलासमेत बनेकी छिन् ।

पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा थापा

काठमाडौं । पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा अञ्जन थापा (कुमार) चयन भएका छन् ।...

खम्पा भागेपछि शान्त च्याँखु (तस्बिरहरू)

मनाङको नार्पाभूमी गाउँपालिका च्याँखुस्थित तिब्बती विद्रोही खम्पाको सेटलमेण्टको भग्नावशेष ।

पोखराबाट पुसमा आन्तरिक र वैशाखमा अन्तरराष्ट्रिय उडान हुने

पोखरा । निर्माणाधीन पोखरा विमानस्थलको ८४ प्रतिशत काम सकिएको छ । १ सय ८५...

मनाङ आउने पर्यटकलाई होटल बुक र खोपको प्रमाणपत्र अनिवार्य

मनाङ । कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयपछि यहाँ विदेशी पर्यटकले प्रवेश पाएका छन्...

राजदूतहरूको निम्तो- नेपाल खुल्यो, घुम्न आउनुस्

भ्रमण दलले कास्कीकोटमा रहेको दक्षिण एसियाकै पहिलो अपाङ्गमैत्री पदयात्रा मार्गबाट हाइकिङ सुरु गरेको थियो...

विमानमा समस्या आइरहन्छन् पाईलटले धीरता गुमाउन हुँदैन : वरिष्ठ पाईलट लिम्बु

आज २ घण्टा जति विमान आकाशमा घुमाउनुको कारण पनि इन्धन घटाउनु नै हो ।

पर्यटन दिवसको शुभकामना

सन् २०२० लाई सरकारले पर्यटन वर्षको रूपमा घोषणा गरेको थियो ।

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै...

आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै

आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना...

पोखरा भ्रमणमा ११ देशका राजदूत

पोखरा । गण्डकी सरकारको समन्वयमा १० देशका राजदूतसहित उच्च पदाधिकारीहरू पोखरा भ्रमणमा निस्किएका छन्...

1 2 35 36 37 41 42