पर्यटन
पर्यटक पर्खिरहेको लुम्बिनी !
काठमाडौं । कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ...
सौराहाको पर्यटन: न दसैंमा जम्यो न तिहारमा !
देशको तेस्रो पर्यटकीय गन्तव्य सौराहा पनि बिगत ८ महिना देखि सुनसान छ ।
मानहुँकोटमा एकैदिन १० हजार पर्यटक !
दमौली । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि...
आन्तरिक पर्यटक तान्दै सिन्ती झरना [फोटोफिचर]
कालिका नगरपालिकाको वडा नं ९ र १० मा पर्ने सिन्ती झरनामा सरदर दैनिक ३००...
किन टल्कन छाड्यो माछापुच्छ्रे ?
यतिबेला माछापुच्छ्रे हिमाल हिमाल जस्तो देखिएको छैन । हिउँ नभएर कालापत्थर जस्तो देखिँदा हिमालप्रेमीलाई...
बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल ‘थिम कन्ट्री’
काठमाडौं । चीनको राजधानी बेइजिङमा मंगलबारदेखि शुरु १० दिने अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष...
राज्यको नजरमा पर्न नसकेको झोर आन्तरिक पर्यटकको रोजाईमा पर्दै (फोटो फिचर)
धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको यो क्षेत्र पछिल्लो समय राजधानीलाई नियाल्ने र त्यहाँ अवस्थित...
अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित
अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका...
विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट
चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको...
पदयात्रा र पर्वताराेहणका लागि ताेकियाे मापदण्ड : पीसीआर रिपाेर्ट अनिवार्य, ७ दिन क्वारेन्टिनमा बस्नैपर्ने
लामाे समयदेखि बन्द रहेकाे पदयात्रा र पर्वताराेहण मापदण्ड लागु गरी खुला गरिएकाे छ ।
कोठाभित्रै सिमित पर्यटन दिवस, दिइयो सौराहा खुलेको सन्देश
‘कोरोना भाइरसबाट सौराहा सुरक्षित छ । सुरक्षित सेवा दिँदै पर्यटकका लागि स्वागत गर्न आतुर...
पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक
पाेखरा । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन् । हरेक वर्ष...
चितवन राष्ट्रिय निकुञ्ज खुल्यो, सौराहाका व्यवसायी उत्साहित
–निकुञ्जमा जिप सफारीसँगै जंगल पैदल, चरा अवलोकन, डुङ्गा सयरलगायतका गतिविधि हुँदै आएको छ ।
राजकुमार खालिफाको टोली खुम्बुतिर लम्कियो
सोलुखुम्बु । हिमाल आरोहण गर्न नेपाल आएको बहराइनका राजकुमार मोहम्मद हमद अल खालिफाको टोली...
रहेनन् कीर्तिमानी ‘हिम चितुवा’
काठमाडौं । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल...
नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न युएईलाई पर्यटनमन्त्रीकाे आग्रह
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएई)लाई...
कोशीटप्पुमा ३४ प्रतिशतले पर्यटक आगमनमा कमी
इनरुवा । प्रदेश नं १ को पर्यटक ‘हव’का रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा लकडाउनका...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ‘डेडलाइन मिट’ गर्न मुश्किल
कास्की । तोकिएको मितिभन्दा ६ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण...
ऊर्जामन्त्रीलाई भेटेर पर्यटन व्यवसायीले भने- ‘विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्नुपर्यो’
काठमाडौं । पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन्...
पर्यटकीय स्थल सौराहामा रोटरीले बनायो घण्टाघर
चितवन । चितवनको पर्यटकीय स्थल सौराहामा घण्टाघर निर्माण गरिएको छ । सौराहा प्रवेशद्वार सिसुवारमा...