विचार
सेयर बजारलाई जुवा वा साम्राज्यवादको साधन भन्नु गलत : विश्व पौडेल
मलाई धेरै जनाले किन सेयर बजार बारे नबोलेको भनेर म्यासेज पठाउनुभएको छ। तपाईंहरु सवैको...
चुलो नचिनेको गणतन्त्र
यहाँ मिचाहाहरूको बलमिचाइँले राजनीति दलालहरूको खेलखोर बन्न गएको छ ।
दोस्रो चरणको आर्थिक सुधार आवश्यक छ : प्रधान मन्त्री देउवा
हामीले अघि बढाएको खुला बजारमुखी अर्थनीतिका कारण हासिल भएका उपलब्धि र यसमा देखिएका कमीकमजोरीको...
माटोलाई माया गरौँ
पालिकाहरूले समेत कृषकवर्गमा माटो परीक्षणका सम्बन्धमा चेतना जगाएर माटो परीक्षण शिविर सञ्चालन अनिवार्य गर्नुपर्ने...
बैंक र बीमा कम्पनी पञ्चायतकालीन गाउँका साहु-महाजन जस्ता भए : घिमिरे (अन्तर्वार्ता)
बैंक तथा बीमा कम्पनीले पञ्चायतकालीन गाउँका साहु-महाजनको जस्तो प्रवृत्ति देखाइरहेका छन् ।
राजनीति र शिक्षा : छैन खासै चिन्ता
साना साना विषयबाटै ठूलो सुधार हुन्छ भन्ने बुझाउन जरुरी छ । बालबालिकाले कांग्रेसका सर,...
श्रद्धा ‘शतबीज’मा सद्गुणको खोजी
शतबीजलाई कुल्चँदै थप छर्ने होडबाजी, अगरबातीका खोल र प्लास्टिकका झोलाले धार्मिकस्थल डम्पिङ साइट जस्तो...
आसेपासे पुँजीवाद र सुध्रिनुपर्ने अर्थराजनीति : डा. स्वर्णिम वाग्लेकाे लेख
आज पनि हामी दक्षिण एसियामा अफगानिस्तानपछि दोस्रो गरिब देश हौँ ।
राज्यकाे सम्पत्ति के हाे, यसकाे जगेर्ना कसरी गर्ने ? : डा. विश्व पाैडेलकाे विचार
राज्यसँग सामान्यतया तीन प्रकारका सम्पत्ति/स्रोत उपलब्ध हुन्छन् ।
घरभित्रको काम, खोई सम्मान ?
के थाहा उनीहरूलाई घरभित्रको काम गरेर घर व्यवहार चलाउन त्यहाँभन्दा दुःख हुन्छ भनेर ।
फुटनीति, झूटनीति र कूटनीति
राजनीतिमा भात जित्ने तर भविष्य हार्ने खेलका कारण हाम्रो कूटनीतिक मर्यादा रसातलमा पुगेको छ...
यसकारण वरिष्ठकाे दाबी छोडेको हुँ : नेम्वाङ
'मैले भनेको थिएँ, यो पार्टीका लागि यति बेला सर्वसम्मत नेतृत्व चयन अनिवार्य छ ।'
उपल्लो डोल्पामा मेरो शिक्षण अनुभव
निजी र सरकारी स्कूलको अन्तरलाई जतिसक्दो चाँडो हटाउनुपर्ने समय हो।
एमालेको दसौँ महाधिवेशन: नेतृत्व चयनसँग गाँसिएका चुनौती
नेतृत्व चयन असहज र चुनौतीपूर्ण हुने हो कि भन्ने चिन्ता एमाले समर्थकवृत्तमै पनि चर्चाको...
कागको रहर, मयूरको कहर
यसैले भनिन्छ- ‘मन कर्मी हो, बुद्धि ज्ञानी हो, आत्मा प्रेमी हो र प्रेम मुक्ति...
कुरिलोबाट मनग्य कमाउन सकिन्छ
प्रायजसो नेपालीको भान्सामा बिरलैमात्र आइपुग्ने कुरिलोको उपयोगिता भने अनेकौँ छन् ।
रेको पुस्तक काठमाडौँ डिलेमा : सम्बन्ध सुधार्न लेखिएको नोट
नेपालमा भारतविरोधी भावना कतिसम्म गढेर बसेको छ भन्नेबारे धेरै ठाउँमा चर्चा गरिएको छ ।...
नेपाल लिक्वेर्सले राज्यलाई वार्षिक ३ अर्ब कर बुझाउँदै आएको छ (भिडिओ)
उत्पादन, लगानी र रोजगारी नेपाल लिक्वेर्सले नेपालको मदिरा उत्पादन बजारमा ह्वीस्की सेगमेन्टको नेतृत्व गरिरहेको...
विद्यालय शिक्षाको सिकाइ अवस्था
स्तरीकृत परीक्षाहरूलाई सिकाइको अनुगमन गर्ने साधनको रूपमा प्रयोग गर्दा तीन तरिकाले हेर्ने गरिएको छ...
वीरबलको काग, नेताको राग
नेपालको सङ्घीय गणतान्त्रिक व्यवस्था र वीरबलको काग गनाई ठ्याक्कै उस्तै भएको छ ।