सरोज बस्नेत

हरिबोधनी एकादशी मनाउन बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू)

विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ ।

सर्वोच्चको गेटभित्र वकिलहरुको धर्ना र नाराबाजी (तस्बिरहरु)

सर्वोच्च परिसरमा  सामान्य झडप समेत भएको छ ।

‘कौशी’मा पचली भैरवको प्रेम कथा (तस्बिरहरु)

नाटकलाई इँगिहोपो कोंइच सुनुवारले नाट्य रूपान्तरण गरेका हुन् ।

पेट्रोलियम मूल्यवृद्धिविरूद्ध विद्यार्थी सङ्गठनद्वारा आयल निगम घेराउ

काठमाडौँ । सत्तारुढ दलनिकट ६ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध टेकुस्थित आयल...

मूल गेटबाट वकिलहरूले छिर्न नदिएपछि अर्कै गेटबाट छिरे प्रधान न्यायाधीश

वकिलहरूले शुक्रबार बिहानैदेखि प्रधान न्यायाधीशहरू जबरालाई सर्वाेच्च प्रवेश नदिने भन्दै मूल गेटमा धर्ना दिएका...

प्रधान न्यायाधीशलाई सर्वोच्च छिर्न नदिन वकिलहरू धर्नामा (तस्बिरहरू)

प्रधान न्यायाधीश जबराको समर्थनमा र बारको विरोधमा प्रदर्शन गर्न आएका ४ जना पक्राउ परेका...

प्रधान न्यायाधीशलाई गेटमै रोक्ने नेपाल बारको तयारी, सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

नेपाल बार प्रधान न्यायाधीश जबराको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनमा छ ।

अनेरास्ववियुले दहन गर्‍याे प्रधान मन्त्रीको पुत्ला (तस्बिरहरू)

अनेरास्ववियूसम्बद्ध विद्यार्थी नेताहरूले पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध प्रदर्शन गर्दै प्रधान मन्त्री देउवाको पुत्ला दहन गरेका...

पाटनको ऐतिहासिक कार्तिक नाच सुरु (तस्बिरहरू)

कार्तिक नाच सुरुमा 'बाथः प्याखँ' बाट सुरु हुन्छ ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकियो छठ (तस्बिरहरू)

व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् ।

छठमय गौरीघाट (तस्बिरहरू)

भाेलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म...

राष्ट्रपतिद्वारा छठ अवलोकन र पूजा (तस्बिरहरू)

उनले त्यहाँ स्थापना गरिएको छठी माताको मन्दिरमा पूजाआराधना गरी छठ पर्वको उद्घाटनसमेत गरेकी छन्...

छठको अन्तिम तयारीमा सिँगारियो गौरीघाट (तस्बिरहरू)

कात्तिक शुक्ल षष्ठीको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाउने गरिन्छ ।

प्रधान न्यायाधीशको राजीनामा माग्दै आज पनि वकिलहरूकाे प्रदर्शन (तस्बिरहरू)

उनीहरुले सर्वोच्च बार परिसरमा हातमा कालोपट्टी बाँधेर प्रदर्शन र धर्ना दिइरहेका छन् ।

काठमाडाैँमा छठका लागि घाट बनाउन शुरू

आउँदो कात्तिक २४ र २५ गते खासगरी हिन्दु धर्मावलम्बीहरूले छठ पर्व मनाउँछन् ।

1 2 46 47 48 58 59