सरोज बस्नेत

बालगोपालेश्वरमा भाइटीका (तस्बिरहरू)

हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।

नेपाल सम्वत्‌काे स्वागत (तस्बिरहरू)

नेपाल सम्वत् विक्रम सम्वत् ९३७ बाट शुरू भएको मानिन्छ ।

गाई, गोरु, गोवर्द्धन र हली पूजा (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धन पर्वतको पूजा गरी मनाइँदैछ...

झिलिमिली उपत्यका (तस्बिरहरू)

झनै लोडसेडिङ्ग हटेसँगै काठमाडौँ उपत्यकावासीको तिहार थप रमाइलो बन्ने गरेको छ ।

स्वदेश फर्किए प्रधान मन्त्री देउवा (तस्बिरहरू)

बेलायत भ्रमणमा रहेका प्रधान मन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका हुन् ।

सैनिक ‘डग’को कला (तस्बिरहरु)

हिन्दुहरूले कुकुरलाई यमराजकाे दूतका रूपमा मात्र नभई भैरवको वाहनको रूपमा समेत पुज्दछन् ।

पहेँलपुर इचङ्गु (तस्बिरहरू)

अहिले भने यहाँका कृषकहरूलाई तिहार लक्षित सयपत्री र गोदावरी फूल टिप्न भ्याइनभ्याइ छ ।

तिहारमा व्यस्त असन बजार (तस्बिरहरू)

काठमाडौँको पुरानो बजार भोटाहिटी, असन, इन्द्रचोकजस्ता क्षेत्रहरू अहिले तिहारले गर्दा मानिसको भीडले भरिएका छन्...

शहरको सकस (तस्बिरहरू)

शहरमा धेरै मानिस छन त छन्‚ तर उनीहरू खुसीमा कम‚ सकसमा ज्यादा छन् ।

सर्वोच्चको आँगनमा न्यायको आन्दोलन (तस्बिरहरू)

सर्वोच्च अदालत परिसरभित्रै वकिल हुरेल कालो पट्टि बाँधेर प्रधान न्यायाधीशको विरोध गरेका हुन् ।

गोकर्णेश्वरमा निःशुल्क स्वास्थ्य शिविर (तस्बिरहरू)

गोकर्णेश्वर- ४ उत्तरबाहिनी चोकमा शिविर सञ्चालन गरिएको हो । 

फूल मेला शुरू (तस्बिरहरू)

४४ वटा व्यावसायिक र ४ वटा सहयोगी गरी ४८ वटा स्टल रहेको मेला आजबाट...

प्रधान न्यायाधीशको समर्थनमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । आफूलाई कानूनका विद्यार्थी बताउने समूहले आज प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा...

न्यायालयमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने भन्दै विवेकशील साझाको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । न्यायालयमा राजनीतिक हस्तक्षेप नगर्नुका साथै प्रधान न्यायाधीशको राजीनामाको माग गर्दै बुधबार विवेकशील...

२० महिनापछि कोरिया जान पाउँदा (तस्बिरहरू)

ईपीएस पास गरी भिसा प्राप्त गरिसकेका ‘कमिटेड’ कामदारलाई पठाउन लागिएको विभागका सूचना अधिकारी कमल...

1 2 47 48 49 58 59