अनुसा थापा
जनताले सदनलाई ‘कमेडी क्लब’ बनाउन जिताएका हुन् ?
देश विकास होला भनेर जनताले दिनभर लाइन बसेर भोट दिएका हुन् ।
गह्रुङ्गो झोला बोक्ने भर्सेस् हलुङ्गो झोला बोल्ने
सरकारी विद्यालय सिद्ध्याउन शिक्षक शिक्षिका हात छ भने निजी विद्यार्थी तान्न अनेक खेलमा छन्...
के नेपालमा कोरोना सङ्क्रमण हराइसकेको हो ?
स्वास्थ्य मन्त्रालय न त कोरोना हट्यो भन्न सक्छ न मापदण्ड पालनामा कडाइ गर्ने आँट...
सहकारीको झेल : आफैँ डुबाउने, आफैँ आन्दोलन गर्ने !
जनताले दुःखेजेलो गरेको पैसा पचाएपनि ठगलाई सरकारले केही गर्न सक्दैन् ।
दिनदहाडै ठग्ने माता/झाँक्रीमाथि कसले राख्ने निगरानी ?
विश्व आधुनिकीकरणको दौडमा छ तर हामी माताहरूको दैलोबाट माथि उठ्न सकेका छैनौँ ।
किन सार्वजनिक हुँदैन सांसदहरूको सम्पत्ति विवरण ?
सदनमा भ्रष्ट्राचार विरोधी नारा लगाउनेहरूले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्नुपर्छ ।
सरकारले सवारीको भाडा घटायो, टेरेनन् व्यवसायीले !
व्यवसायीले पूरानै भाडा लिइरहँदा सरकार टुलुटुलु रमिते बनेर हेरेर बसेको छ ।
आर्थिक मन्दीले निम्त्यायो विकृति : दिनदहाडै चोरीदेखि हत्यासम्म !
केहीअघि सुनको सिक्रीका लागि सरस्वतीनगरमा दिउँसै मान्छेको ज्यान लिइयो...
पढ्ने नाममा विदेश जाँदा ‘विकृति’ त भित्रिएको छैन ?
अहिले त बाबुआमा मर्दा पनि छोराछोरी विदेशबाट फर्किएर आउँदैनन् ।
बैंकमा राखेको हाम्रो पैसा कति सुरक्षित छ ?
सहकारी डुबेर भनेर भाग्ने त बैंकमा राखेको रकम खाताबाट चोर्नेसम्म हुँदैछ ।
मुलुकलाई आर्थिक संकटले घेर्दा नागरिक अगुवा र अभियन्ता किन मौन ?
कोही अभियन्ता पेन्सन पकाएर आएका छन् भने कोही अदालतमा वकालत गर्नेहरू हुन् ।
मुलुक सफासुग्घर बनाउन हामी जिम्मेवार कहिले बन्ने ?
कुच्चो समाएर फोटो खिच्ने अनि विदेशीबाट डलर ल्याएर पचाउने ।
हाम्रा नेता : भाषणमा दह्रो राष्ट्रियता, मनमा खरो लालचा
जसरी पनि सम्पत्ति आर्जन गर्ने ध्येय बोक्दा मुलुक भ्रष्ट्राचारको दलदलमा फसेको छ ।
नेताहरूलाई देशभन्दा भोट प्यारो, भोटभन्दा नोट !
जनताको सेवक बन्छु भनेर आएका जनप्रतिनिधिहरू सेवा-सुविधातिरै लोभिए ।
बालकृष्ण खाँणलाई किन लगाइएन हतकडी ?
कानुन कार्यान्वयनमा विभेद गर्न मिल्दैन तर प्रहरीले गरेको आम बुझाई छ ।