धनबल राई
प्रधान न्यायाधीशले राजीनामा नदिए थप गम्भीर अवस्था आउनसक्ने अधिवक्ताहरूको चेतावनी
न्यायपालिकामा भ्रष्टाचारहरू छन् । विकृतिहरू बढेका छन् । विसंगतिहरू चलेका छन् ।
१० बुँदेकै आडमा एमालेमा रह्यौँ, वैचारिक संघर्ष गरेर यहीँ रहन्छौँ : अष्टलक्ष्मी
पार्टीमा संघर्ष चल्छ त्यो फरक कुरा हो । संघर्ष गरिन्छ र पार्टीमै बाँचिन्छ ।
अष्टलक्ष्मी-राजेन्द्र : सङ्गसङ्गैदेखि बेग्लाबेग्लैसम्म
नेपालको राजनीतिक अवस्थाबारे शाक्य सन्तुष्ट छैनन् ।
प्रधान न्यायाधीशसँगको शङ्का र साइनो !
कात्तिक १५ गते माधव र बाबुरामविरुद्धको फैसला आउँदैछ ।
के दसैँ आदिवासी जनजातिहरूको होइन ?
कतिपयले दसैँ, रातो टीका र सेतो टीकाको विवाद वा बुझाइ राजनीतिक र प्रतिकात्मक सन्दर्भमा...
‘मन्त्री भएपछि दुखी थिएँ, राजीनामापछि आनन्द भयो’
मैले स्वतःस्फूर्त रूपमा राजीनामा दिएको हुँ ।
मन्त्रिपरिषद् : कुन दल कति समावेशी ?
एकीकृत समाजवादीको टिममा आदिवासी जनजाती समुदायका मन्त्रीको बाहुल्यता छ ।
दूरी बढ्दै प्रचण्ड-प्रकाश
प्रचण्डले सशस्त्र विद्रोहमा लागेका र पछि पार्टीमा प्रवेश गरेका नेताहरूबीच ‘सकारात्मक विभेद’ गर्न थालेका...
दुई राजेन्द्रलाई मुख्यमन्त्री बन्ने बाटो खुल्ला !
एकीकृत समाजवादीका उपाध्यक्षपछिका नेता राजेन्द्र पाण्डे र सचिव राजेन्द्र राई क्रमशः बागमती प्रदेश र...
प्रभु साह र गौरीशंकर चौधरी माओवादीमै फर्किएलान् ?
नेताहरू प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादी केन्द्रमै फर्काउने प्रयास सुरु भएको हो ।...
प्रधान न्यायाधीशले सरकारमा भाग खोजेका हुन् ?
नेपालको संविधानअनुसार संघीय संसद्को सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री पदमा बहाल रहन पाउँछ...
नेतृत्व नेताको पोल्टाबाट राष्ट्रिय सम्मेलन नौटङ्की मात्रै ?
यद्यपि नेपालमा विद्यार्थी संगठनको उदय र ‘स्कूलिङ्ग’ कै दोषको रूपमा अहिलेको यो समस्यालाई लिन...
एमालेको विधान ओलीअनुकूल, पौडेलले हाँस्दै भने- ‘कमरेडहरूले बुझ्नुभो होला’
एमाले अध्यक्ष ओली अहिले ७० वर्षमा छन् । उनी आगामी फागुनमा ७० वर्ष पूरा...
बिजुलीका पोलदेखि बोतलसम्म मुस्कुराइरहेका ओली
बाटोमा आकाशे पुल र ठाउँ–ठाउँमा बनाइएका दर्जन बढी गेटमा पनि ओलीले हात उठाएर मुस्काइरहेका...
एकीकृत समाजवादीलाई कांग्रेसको प्रस्ताव- ‘अढाई महिना भए पनि बागमतीमा सरकारको नेतृत्व’
यसको टुङ्गो लगाउने जिम्मा नेतृत्वलाई नै दिएको र प्रधानमन्त्रीले नै यो कुराको छिनोफानो गर्ने...