धनबल राई
देउवाका ६ महिना : सुस्त शैली, जगाएनन् आशा
देउवाले आफ्नो प्रधान मन्त्रित्वमा मुलुक गएदेखि नै धेरै आलोचनाहरूको सामना गर्नुपर्यो ।
सकेसम्म अर्कोलाई क्षति पुर्याउने रणनीतिमा ओली-नेपाल
ओली-नेपाल आपसलाई कमजोर पार्ने रणनीति लिँदै चुनावकेन्द्रित भएका छन् ।
मन्त्रालय फोर्दै, सत्तामा टिक्दै !
संविधानअनुसार प्रदेशमा प्रदेश सभामा भएका सदस्यहरूको २० प्रतिशत मन्त्री बन्न पाउँछन् ।
बाबुराम-उपेन्द्रबीच दूरी बढेकाे मान्दैनन् नेताहरू !
भट्टराई–यादवबीचको दूरी बढिरहेको घटनाक्रम र विषय–सन्दर्भहरूले पुष्टि गरेपनि नेताहरूले भने त्यस्तो नभएको जिकिर गर्छन्...
प्रचण्डले वर्षमानलाई महासचिव बनाउलान् कि मनाउलान् ?
वर्षमान पुन प्रचण्डले विश्वास गर्ने नेताहरूमध्ये पर्छन् ।
‘नागरिक उन्मुक्ति पार्टीले रेशमलाई मात्रै होइन, आमनागरिकलाई पनि उन्मुक्ति दिन्छ’
जनता समाजवादी पार्टी (जसपा) दुई फ्याक हुँदा रेशम महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी...
प्रचण्डलाई प्रश्न- कमरेड ! शान्तिपूर्ण प्रतिस्पर्धाबाट ‘समाजवाद’ आउँछ ?
शान्तिपूर्ण प्रतिस्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएको थियो, न आउने सम्भावना नै छ...
सातौँ महाधिवेशनमा किरणको आलोचना गरेका प्रचण्डले आठौँमा गरे आफ्नै ‘चिरफार’
त्यसो त आमवृत्तमा प्रचण्डजत्ति आत्मालोचना गर्ने नेताहरूको संख्या कम भएको चर्चा चल्न थालेको छ...
प्रचण्डले आफैँलाई सोध्नुपर्ने प्रश्न- किन टाढिए समकालीन नेताहरू ?
वैद्यले पार्टी छोडेपछि ०६४ सालमा पहिलो शक्ति बनेको माओवादी ०७० सालको दोस्रो संविधान सभाको...
चीनबाट वर्षमानको सन्देश- ‘महासचिवमा मेरो दाबी कायमै छ’
महासचिवमा वर्षमान र जनार्दनकै बीचमै ‘टफ’ प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
गल्ती भएछ, लिन्नौँ भनेर एमसीसी खारेज गर्नुपर्छ : धर्मेन्द्र बाँस्तोला (अन्तर्वार्ता)
काठमाडौँ । एमसीसीबारेका तर्क/वितर्क बढिरहेका छन् । सन् २०१६ मा सम्झौता भएको एमसीसीलाई सरकारले...
माओवादी दोस्रो तहका नेताहरू : चुनाव लड्न डर, आशीर्वादकै भर ?
प्रचण्डले बारम्बार माओवादी अन्य पार्टीहरूभन्दा बढी प्रगतिशील र समाजवादी रहेको दाबी गर्दै आएका छन्...
माओवादी : बरु पार्टीको नाम फेरिन्छ, फेरिँदैन नेतृत्व
आसन्न सम्मेलनले पनि विगतका सम्मेलनले जस्तै नेतृत्वमा प्रचण्डलाई अनुमोदन गर्ने निश्चित छ ।
आन्दोलन सुस्ताएको छैन, थप कार्यक्रम सार्वजनिक गर्छाैँ : बार अध्यक्ष श्रेष्ठ
कानून व्यवसायीहरू सर्वोच्च परिसरमा जम्मा भएर सांकेतिक रूपमा आन्दोलन जारी राखेपनि त्यसमा उत्ति ऊर्जा...