प्रकाश ढकाल

कास्कीदेखि मुक्तिनाथ जोड्न विश्वकै लामो केवलकार निर्माण हुँदै, इआइएको बाटो खुल्यो

पोखरा । विश्वकै सबैभन्दा लामो केवलकारका रूपमा दावी गरिएको कास्कीको बीरेठाँटीदेखि म्याग्दी हुँदै मुस्ताङको...

गण्डकी सरकारलाई चुनाव लाग्यो, कर घटाएर भोट फकाउने योजना

मुख्यमन्त्रीको जोडबलमा करका दर घटाउन लागिएको हो ।

पोखरामा फेरि एटीएम फुटाइयो, धादिङका मनोज पक्राउ

पोखराको लेकसाइडस्थित बाराही चोकमा रहेको एनएमबी बैंकको एटीएम फुटाउने प्रयास भएको छ ।

फेवाताल किनारमा घर ढलान गरिरहेको रेडी मिक्स्चर महानगरको नियन्त्रणमा

मुद्दा किनारा नलाग्दासम्म तालको मापदण्ड ६५ मिटर नै कायम गराउन सर्वोच्चले अन्तरिम आदेश दिएको...

गण्डकीमा कांग्रेसलाई १० सिट, यस्तो छ सिट बाँडफाँट

माओवादीलाई ३ तथा जनमोर्चा र नेकपा एसको भागमा १/१ सिट परेको छ ।

सरकारले पैसा नदिएपछि नवौँ राष्ट्रिय खेलकुदका लागि चन्दा संकलन

सरकारसँग पटक पटक पैसा माग्दा अहिलेसम्म निकासा दिएको छैन ।

टिकटमा दबाब दिन पोखरामा भेला भए कांग्रेसका युवा नेताहरू

अब युवालेमात्रै चुनाव जित्ने अवस्था आएको ‘यूथ टेबल’ भेलाको निष्कर्ष छ ।

पोखराले पनि चलायो डोजर, जीर्ण संरचना भत्काइयो

महेन्द्रपुल नजिक निर्माण गरिएको आर्ट ग्यालरी र पुस्तकालय भत्काइएको हो ।

छोरी मात्रै पाएर परिवार नियोजन गरे ५० हजार पुरस्कार

छोरी जन्माएर परिवार नियोजन गरेको प्रमाण दिए ५० हजार दिइनेछ ।

कांग्रेस उम्मेदवार छनोट : एउटै व्यक्ति जिल्लाका सबै क्षेत्रबाट, सबै पदमा सिफारिस

कांग्रेसका एक नेताले आगामी निर्वाचनका लागि सबै क्षेत्रबाट दाबी गरेका हुन् ।

गण्डकी कांग्रेस : भावी मुख्यमन्त्रीको दौडमा आधा दर्जन नेता

कांग्रेसका अधिकांश प्रदेशसभाका उम्मेदवार मुख्यमन्त्रीको होडमा छन् ।

बाबुरामको क्षेत्रमा कांग्रेसका एकल उम्मेदवार सिफारिस, के होला गोरखा-२ ?

अहिले गोरखा क्षेत्र नम्बर १ लाई बढी चासोका साथ हेरिएको छ ।

गोरखा कांग्रेस : ४ सांसदका लागि ३६ जनाको आकांक्षा, समानुपातिकमा ३५ ले टिपाए नाम

गोरखामा प्रदेशसभाका ४ निर्वाचन क्षेत्र छन् । 

पोखरा-आँबुखैरेनी सडक स्तरोन्नति : विद्युतको अवरोध, पालिकै पिच्छे करको भारी

एक वर्षअघि काम सुरु गरिएको आयोजनाको प्रगति भने खासै छैन ।

 गोरखामा तीजको दर खाएका १ सय जना बिरामी 

उनीहरूको गाउँमै स्वास्थ्यकर्मी लगेर उपचार भइरहेको छ ।

1 2 17 18 19 42 43