प्रकाश ढकाल

गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल सकियो, के के भए ५ वर्षमा ?

गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल सकिएको छ ।

पोखरामा यस्तो देखियो नेपाल बन्दको प्रभाव (तस्बिरहरू)

नेपाल बन्दको प्रभाव आज बिहानैदेखि पोखरामा पनि परेको छ ।

पोखरामा बन्दले जनजीवन प्रभावित, लेखनाथमा शङ्कास्पद वस्तु भेटियो

नेपाल बन्दको प्रभाव आज बिहानैदेखि पोखरामा पनि परेको छ ।

माओवादीमा गण्डकी हस्तक्षेप : २९ प्रतिशत पदाधिकारी गण्डकीबाट

पदाधिकारीमा गण्डकीले अधिक सिट लिएसँगै माओवादी राजनीतिमा गण्डकी हाबी देखिएको छ । सिंगाे

कर बढेपछि विस्थापनको डरमा अल्ट्रालाइट व्यवसायी

पाल नागरिक उड्डयन प्राधिकरणले अल्ट्रालाइट सहित हवाई खेलकुद क्षेत्रमा अत्यधिक कर बढाएको छ ।

राजाको हिउँदे दरबार सर्वसाधारणले किन हेर्न पाउँदैनन्?

हिमागृह २०३२ सालमा निर्माण गरिएको हो ।

गण्डकीमा एमालेको दाबी : बहुमत चुनाव जितेर पुनः एमालेकै सरकार

जिल्लास्तरबाट नेताहरूले ब्रिफिङ गरेपछि एमालेले बहुमत आउने दाबी गरेको हो ।

एक्यापले स्थानीय सरकारलाई सास्ती : न वन छुन पाउँछ, न पैसा कमाउन !

संरक्षित क्षेत्रको विकासमा समेत बाधा परेको निष्कर्षमा प्रदेश सरकार पुगेको छ ।

प्रदेश र प्रतिनिधिसभा चुनाव : कास्कीमा ४८ सालदेखि उही उम्मेदवार

वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा ६ प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।

जहाँ गाडी पास हुनै मुस्किल पर्छ (तस्बिरहरू)

सडक यति डरलाग्दो बनेको छ की हरेक घुम्तीमा आङ सिरिङ्ग हुन्छ

मुखियाका काम न्यायिक समितिलाई

मुखियाको जिम्मेवारी न्यायिक समितिमा जान थालेको छ ।

अनि आइतबार पनि फेरिएनन् गण्डकीका मन्त्रीहरू

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीपरिषद् फेर्दै थिए ।

गाडीपछि जग्गाबाट कमाउन खाेज्दै गण्डकी सरकार : अंशबण्डामै बढ्यो साढे ३ सय प्रतिशत कर

अंशबन्डा आर्थिक कारोबार नभई हकभोगको हस्तान्तरण मात्रै भएकोले कर घटाउनुपर्ने माग सेवाग्राहीको छ ।

पोखरामै पहिलो पटक विद्यालय तहमा फेसन डिजाइनको पढाइ

उक्त कोर्ष पूरा गर्न ४० देखि ५० हजार रुपैयाँ लाग्ने छ ।

पोखरामा आजदेखि मेयर सम्मेलन, पत्रकारलाई प्रवेश रोक

मेयरहरू १२ बजे होटल बाराहीमा जम्मा भएर सराङकोट जाँदैछन् ।

1 2 18 19 20 42 43