प्रकाश ढकाल
साढे १० महिनामा ३३ प्रतिशत बजेट खर्च
अब बजेट कार्यान्वयनका लागि डेढ महिना मात्रै बाँकी छ ।
घरभाडा घटाइदिन पोखरेली व्यवसायीको घरबेटीसँग विनय
पोखरा क्षेत्रका व्यवसायी धमाधम पलायन भइरहेका छन् ।
दुई दिन कृषि जमिन सम्म्याउन अनुमति, ४ महिनासम्म फेवाताल पुर्दा पनि भएन कारबाही
फेवाको सिरानतिर डाँडा खारेर सिम पुरिएकोले तालमा गम्भीर असर परेको छ ।
गण्डकीका १८ प्रतिशत परिवार भाडाको घरमा, ७९ प्रतिशतसँग मोबाइल फोन
सबैभन्दा कम परिवार सदस्य हुने प्रदेश पनि गण्डकी हो ।
२ महिनामै पूर्व मुख्यमन्त्री अधिकारीले बाँडे डेढ करोड उपचार सहायता (विवरण)
खगराज अधिकारीले २ महिनाकै अवधिमा करिब डेढ करोड वितरण गरेका हुन् ।
गण्डकीमा विज्ञहरूको सुझाव- जस्तो ढुकुटी, उस्तै नीति
साधन स्रोतलाई हेरेर नीति बनाउन पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको सुझाव छ ।
गोरखकाली रबर उद्योग फेरि चर्चामा, उद्योगको अवस्था कस्तो छ ? (तस्बिरमा हेर्नुस्)
अहिले उद्योगमा रहेका मेशिनरी सामग्रीहरू ‘आउट डेटेड’ भैसकेका छन् ।
राजाको हिउँदे दरबार सर्वसाधारणका लागि खुल्ने, गणतन्त्र दिवसबाट अवलोकन गर्न पाइने
पटक-पटक मन्दिर खुला गर्ने आश्वासन मात्रै आउने र नखुल्ने परम्परा अब तोडिने भएको छ...
गण्डकीका मुख्यमन्त्रीलाई तमुहरूको प्रश्न- जनजाति बाहुल्य प्रदेशमा गुरुङ मन्त्री खै ?
गण्डकी प्रदेश खासगरी गुरुङ र मगर समुदायको आदिम थलोका रूपमा लिने गरिन्छ ।
मिटरव्याजमा १७ लाख लिएर १ करोड ८५ लाख तिरिसक्दा पनि ५५ लाख बाँकी !
पोखरा । कास्कीका एक व्यक्तिले १७ लाख रुपैयाँ ऋण लिए । ती व्यक्तिले १...
गण्डकीमा मन्त्रालय हेरफेर, गृह मुख्यमन्त्रीलाई
गण्डकी प्रदेशका मन्त्रालयहरूको कार्यविभाजन हेरफेर गरिएको छ ।
गण्डकीमा आज सरकार विस्तार हुने
पोखरा । गण्डकी प्रदेशमा आज सरकार विस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...
कानून विपरीत ४७ कर्मचारी भर्ना गर्दै पोखरा महानगर
कार्यालय सहयोगीदेखि डाक्टरसम्मका कर्मचारी नियुक्त गर्न लागेको हो ।
मन्त्रीको नाम लिन काठमाडौँ गएका पाण्डे फर्किए, गण्डकीको सरकार विस्तारमा अझै विलम्ब
राजनीतिक स्वायत्तता नपाउँदा गण्डकीमा सरकार विस्तारमा विलम्ब भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणको बाछिटा गण्डकीसम्म, पूर्वमन्त्री जुग्जालीले दिए प्रष्टीकरण
जेलिएको नक्कली भुटानी शरणार्थी काण्डको बाछिटा गण्डकीसम्म झरेको छ ।