रासस
ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै
प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुने-भदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वीराजमार्ग जोडिने ट्र्याक खोलेको...
नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसंघमा पेस हुने
राष्ट्रसंघले तोकेका तीन मापदण्ड- कुल राष्ट्रिय आयमा प्रतिव्यक्ति आम्दानी, मानव सम्पत्ति सूचकांक र आर्थिक...
रसुवागढी नाकाबाट १० हजार थान अक्सिजन सिलिण्डर आयात
सिलिण्डरका साथै स्यानिटाइजर तथा मास्कसमेतका वस्तु आयात भइरहेको छ ।
पाँचथरमा भारतीय पूर्वसैनिकको हत्या
पाँचथर । पाँचथरको फिदिम नगरपालिका-४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको...
रासायनिक मलमाथि लागेको प्रतिबन्ध फुकुवा
एक साताअघि धानको मुख्य सिजनमा मल वितरण गर्ने भन्दै हाल स्टकमा रहेको मल वितरण...
उमेर नपुगी गरिएको बालविवाह बदर
सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई...
यसरी हुँदैछ आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन
भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएपछि आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न लागिएको...
असुरक्षित बन्दैछन् दुर्गमका देवता
आवश्यक संरक्षण अभावमा कर्णालीका हिमाली तथा पहाडी जिल्लामा तस्कारको आँखा मूर्तिमा लागेका हुन् ।
ढुङ्गा खस्दा चाला गुम्बामा ८० लाखको क्षति
नाम्खा गाउँपालिकाको चालागाउँ जिल्ला सदरमुकाम सिमकोट र नाम्खाको केन्द्र याल्वाङदेखि पनि निकै दूरदराजको बस्तीका...
त्रिशूली नदीमा माछा मार्न गएका एक जना चार दिनदेखि बेपत्ता
काठमाडौं । त्रिशूली नदीमा माछा मार्न गएका यहाँका एक व्यक्तिलाई चार दिन बितिसक्दा पनि...
खोप लगाएपछि वृद्धवृद्धा भन्छन्- अब बाँचिन्छ होला
बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा...
भारतमा घट्दै कोरोना संक्रमणदर‚ बुधबार पनि एक लाखभन्दा कम कोरोना सङ्क्रमित
नयाँ दिल्ली । भारतमा बुधबार १ लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको...
लक्षित समूहबाहेकलाई खोप लगाए कारबाही
भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन सुरु गरिएकामा अन्यले...
भारतले सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति
भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा: विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको...
सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री
कोरोनाको तेस्रो चरणको लहर पनि आउने अनुमान भइरहेकाले अहिलेदेखि तयारी शुरु गरिएको अस्पतालले जनाएको...