रासस
ब्राजिलमा कोभिडबाट एकैदिन एक हजारभन्दा बढीको मृत्यु
काठमाडौं । ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजारभन्दा बढीको ज्यान गएको...
बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने...
पाँचथरमा पिकअप दुर्घटना, २ जनाको मृत्यु
पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ-६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु...
नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन
काठमाडौं । काठमाडौंको सानो भर्याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन...
चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप
बेइजिङ । चीनमा लक्षित जनसंख्याको कम्तिमा ७० प्रतिशतलाई कोभिड-१९ विरुद्धको खोप यसै वर्ष अर्थात्...
हवाई इन्धनको मूल्य घटेसँगै निगमले घटायो उडान भाडा
काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल...
नाइजेरियाका बन्दुकधारीद्वारा ११ जना गाउँलेको हत्या
ओयो । नाइजेरियाको एक गाउँमा मोटर साइकलमा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध हमला गरेर ११ जना...
संक्रमण घटेसँगै कोहलपुरको शिक्षण अस्पतालमा शुरु भयो ओपिडी सेवा
दाङ । कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको कोहलपुरस्थित शिक्षण अस्पतालले बहिरङ्ग सेवा (ओपीडी)...
हेलिकोप्टरबाट डोल्पामा औषधि ढुवानी
जाजरकोट । उपल्लो डोल्पाका स्थानीयवासीलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पु-याइएको...
यार्सागुम्बा सङ्कलनका क्रममा लडेर विद्यार्थीको मृत्यु
सोलुखुम्बु । यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड...
राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन
कोरोना महामारी र निषेधाज्ञाको मौका छोपी लगातार खोला र चुरे क्षेत्र दोहन भइरहेको छ...
निकुञ्जमा देखिन छाड्यो बाह्रसिंगे
चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा राखिएको बाह्रसिंगे अहिले देखिन छाडेको छ ।...
हेटौंडामा थप पाँच संक्रमितको मृत्यु
मकवानपुर । प्रदेशको हेटौंडा अस्पतालमा उपचारका क्रममा थप पाँच कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको...
भारतमा दुई महिनायताकै कम काेभिड संक्रमित‚ मृत्यु पनि घट्दाे
नयाँ दिल्ली । भारतमा विगत २४ घण्टामा कोरोनाभाइरस ९कोभिड–१९० बाट एक लाख १४ हजार...
कुखुराको मासु आयातमा प्रतिबन्ध
लामो समयसम्म मासु राख्दा बिग्रिने भएको कारण मासु आयातमै प्रतिबन्ध लगाइएको हो ।