सरोज बस्नेत

फोहर नगरौं, सफा त्यसै हुन्छ (तस्बिरहरु)

दुई साताभन्दा बढी समयदेखि उपत्यकावासी फोहोरको डुंगुर र दुर्गन्धित वातावरणमा बस्‍न बाध्य छन् ।

काठमाडौँ आइपुग्यो भारतीय फुटबल टिम (तस्बिरहरू)

भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरेका...

यसवर्ष ढोकैबाट कृष्णको दर्शन (तस्बिरहरु)

यसवर्ष भने कोभिड-१९ का कारण कृष्ण मन्दिर बन्द रहेकोले दर्शनार्थीहरु बाहिरैबाट दर्शन गरी फर्केका...

महाधिवेशन लक्षित निधिको सम्पर्क कार्यालय (तस्बिरहरू)

शुक्रबार नयाँ बानेश्वरको थापा गाउँस्थित बानेश्वर बैंक्वेटमा निधिले सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।

जनगायक टुहुरेको अन्त्येष्टि (तस्बिरहरू)

टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार (आज)  निधन भएको हो ।

फोहोरै फोहोर

फोहोरको मात्रा सकेसम्म कम गर्न उनले उपत्यकाबासीलाई आग्रहसमेत गरेको जानकारी दिए ।

टुहुरेको पार्थिव शरीर पशुपतिमा (तस्बिरहरु)

टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचाप लगायतबाट पनि पीडित थिए ।

आयोग पुगे माधव नेपालसहितका नेता (तस्बिरहरु)

उनीहरूलाई सनाखत गर्नका लागि आयोगले बुधबार दिउँसो दुई बजेसम्मको समय तोकेको छ ।

पेट्रोलियमको मूल्यवृद्धिको विरोधमा प्रदर्शन (तस्बिरहरू)

मंगलबार प्रदर्शनीमार्गमा रहेको रत्नराज्य क्याम्पस अगाडि पेट्रोलियम पदार्थमा बढेको मूल्य तत्काल फिर्ता लिनुपर्ने भन्दै...

त्रासका बीच मनाइयो गाईजात्रा (तस्बिरहरू)

अहिले भने कोरोना जोखिमका कारण गाईजात्रामा निस्केकाहरू मास्क लगाएर सहभागी भएका छन् ।

सापारुमा कृष्ण बनेका बिपुल (तस्बिरहरू)

नेवार समुदायले आज गाईजात्रालाई ‘सापारु’ अर्थात् प्रतिपदाको गाई भनेर मनाउछन् ।

तस्बिरमा लाखे नाच

नेवार समुदायमा विभिन्न समय र चाड अनुसारका धार्मिक नाचहरु नाचिन्छन् ।

‘अन्तिम अभ्यास’मा नेपाली क्रिकेट टिम (तस्बिरहरू)

ओमन उड्नुअघि नेपाली टिमले आइतबार कीर्तिपुरमा अन्तिम अभ्यास गरेको छ ।

जनै पूर्णिमा (तस्बिरहरु)

प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ ।

तस्वीरमा श्रावणी स्नान

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै...

1 2 52 53 54 58 59