सरोज बस्नेत
सहिदको सम्झनामा दीप प्रज्वजल (तस्बिरहरु)
सहिद दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्य समितिले आज सहिदगेटमा दीप प्रज्वलन...
बैंकको चर्को ब्याजदरको विरोधमा व्यापारीकाे प्रदर्शन (तस्बिरहरू)
राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरको विरोधमा सोमबार माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना गरेको छ...
मेयर बालेन्द्रविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरसहित)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले काठमाडौँ उपत्यकामा जथाभावि डोजर लगाएर निजी तथा...
रविका समर्थकको नाराबाजी, कडा सुरक्षाबीच बाहिरिए न्यायाधीशहरु (तस्बिरहरु)
काठमाडौँ । रवि लामिछाने नेपाली नागरिक नरहेको फैसला सर्वोच्च अदालतले सुनाएपछि सर्वोच्च अदालत परिसरमा...
सर्वोच्च परिसरमा बढाइयाे सुरक्षा तैनाथी (तस्बिरसहित)
सरकारले सर्वोच्च अदालतमा सुरक्षा तैनाथी बढाएको छ ।
बस्ती हटाउन बालेनले सरकारसँग सहयोग मागेपछि सुकुम्बासी उत्रिए धर्नामा (तस्बिरहरु)
संयुक्त सुकुम्बासी मोर्चा नेपालले स्थायी बसोबासको विकल्पविना आफूहरुको बस्ती नहटाउन माग गर्दै आज माइतिघर...
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वसन्त श्रवण (तस्बिरहरु)
सरस्वती पूजाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बसन्तपुरमा वसन्त श्रवण गरेकी छिन् ।
सरस्वती पूजाको दिन अक्षरारम्भ (तस्बिरहरू)
श्रीपञ्चमीका दिन अक्षरारम्भ गराए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।
हिन्दु धर्मावलम्बीहरूले आज श्रीपञ्चमी पर्व मनाउँदै (तस्बिरहरू)
आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
प्रेमप्रसादलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन : ‘अर्को जल्दो शरीर मेरो नहोस्’ (तस्बिरहरू)
प्रदर्शनकारीहरूले माइतीघरमा भेलाभइ नयाँ बानेश्वर सम्म प्रदर्शन गर्दै र्याली निकालेका छन्।
निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा शिल्पीको सडक नाटक (तस्बिरहरु)
काठमाडौँ । अपहरण गरी बन्धक बनाएर हत्या गरिएकी बाँकेकी महिला निर्मला कुर्मीलाई न्याय दिन...
निर्मला कुर्मीलाई न्याय माग्दै धर्ना बसेकाहरु पक्राउ (तस्बिरहरु)
बाँकेकी निर्मला कुर्मीलाई न्याय दिन माग गर्दै धर्नामा बसेका प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।
शैलीमा ‘माउजङ बाबुसाहेबको कोट’ (तस्बिरहरू)
नाटक हरेक दिन बिहीबारबाहेक माघ २५ गतेसम्म साँझ ५ बजे मञ्चन हुनेछ।
टुँडिखेलमा सोनाम ल्होसारको रौनक (तस्बिरहरू)
नेपाल तामाङ घेदुङले मौलिक पहिचान र सभ्यतामा आधारित २८५९ औँ तावार ल्हो (बिरालो वर्ग)...