सुमन सुस्केरा
कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न सांस्कृतिक समूह सहितको टोली कोलकता प्रस्थान
काँकडभिट्टा । हिमालयन ओरेन्ज टुरिजम फेस्टिभलको लागि कोशी प्रदेशको टोली कोलकता प्रस्थान गरेको छ...
विराटनगरको रानी नाकामा सशस्त्रकै अगाडी चोरी हुन सक्छ मोटरसाइकल
विराटनगर । शनिवार दिउँसो करिब साँढे एक बजेको थियो । विराटनगरको रानी नाका भिडभाड...
समुदायमा आमा समूहको सक्रियता
विराटनगर । सुनवर्सी नगरपालिका वडा नम्बर २ बरालटोल अमरदहमा एउटा आमा समूह छ, सिर्जना...
गाउँमा हात्तीपाइले सङ्क्रमित भन्छन् ‘हेरचाहले सहज’
विराटनगर । मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ८ की सुनकली ९परिवर्तित नाम० लाई हात्तीपाइलेको...
एमालेद्धारा पूर्वमुख्यमन्त्री कार्कीको अनशनलाई ‘नौटङ्की’को संज्ञा
विराटनगर । नेपाली कांग्रेसका कोशी प्रदेश सभा सदस्य केदार कार्कीले थालेको आमरण अनशनले प्रदेश...
विराटनगरको ऐतिहासिक रथयात्रा आज, कोशीमा बिदा
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्राका लागि प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
माया जालमा पारेर बेचबिखन, वार्षिक ७ हजार किशोरीहरू यौन शोषणमा
विराटनगर । कोशी प्रदेशबाट हुने मानव बेचबिखन तथा ओसारपसार प्रविधिको प्रयोगसँगै फेरिएको विभिन्न क्षेत्रमा...
कोशी प्रदेशको बेरुजुमा लेखा समितिले थाल्यो छानबिन, बेरुजु असुल्ने दाबी
विराटनगर । कोशी प्रदेशको सार्वजनिक लेखा समितिले महालेखाको प्रतिवेदनले औँल्याएको बेरुजुको बारेमा छानबिन थालेको...
कोशी अस्पतालको सटरमा व्यवसायी र संस्थाको रजाइँ, करोडौँ आम्दानी गुमाउँदै अस्पताल
विराटनगरमा रहेको कोशी अस्पतालको भवन तथा भौतिक संरचनाको भाडामा मनोमानी गरेको पाइएको छ ।
सभामुख गौतम भन्छन्– आवश्यक परे राजीनामा दिन तयार छु, अदालतको निर्णय मान्छु (अन्तर्वार्ता)
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफूले सरकार टिकाउन राजीनामा दिनुपर्ने परिस्थिति आए राजीनामा दिन...
मुख्यमन्त्री थापाले लिए शपथ, माओवादीले पठाएन मन्त्री
माओवादीभित्र विवाद भएपछि शपथमा नआएसँगै सरकारको भविष्य नै अन्यौलता परेको छ ।
कोशीमा सभामुखसमेतको समर्थनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त
कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन् ।
सभामुखसमेतको हस्ताक्षर गराएर उद्धव थापाद्वारा कोशीको मुख्यमन्त्रीमा दाबी पेश
विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री नियुक्त गर्न...
सुर्तीजन्य सेवनको कुलतले क्यान्सर निम्त्याउँछ : डा. पुरु कोइराला (अन्तर्वार्ता)
सुर्ती तथा सुर्तीजन्य पदार्थको नियमित सेवन गर्नु भनेको आफ्नो शरीरमा रोग निम्त्याउनु हो ।
जसपालाई दवाव दिन कोशी प्रदेशमा विपक्षी दलद्वारा राप्रपाको प्रचार
‘हामीलाई पहिला पनि केही भनेका थिएनन्, उनले भने, अहिले पनि यस्तो गर्ने भन्ने कुनै...