सुमन सुस्केरा
युएईका राजपरिवार सदस्यलाई भिआइपी सुविधा, अनुमति नलिइएका कार्यक्रममा रोक
ती राजकुमारले के-के गरे भन्ने चौतर्फी प्रश्न उब्जिएको छ ।
२९ करोडमा बनेको होल्डिङ सेन्टर किन भएन हस्तान्तरण ?
नेपाली सेनाले पूर्ण निरीक्षण गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छैन ।
त्रासमा श्रीलंका टापु, १४ सय जना सप्तकोशीको शिर हेरेर रात काट्दै
अन्यत्र सरेर जाऊँ भनेपनि जाने ठाउँ छैन, बसौँ भनेपनि कतिबेला कोशीले परिवार नै खाइदिने...
प्रदेश १ मा युरिया मलको हाहाकार
सरकारी अधिकारीहरू मल अभाव हुनुलाई रसिया–युक्रेन युद्धसँग पनि जोडेर हेर्ने गरेका छन् ।
प्रदेश १ सरकार भन्छ – ‘बजेट कार्यान्वायन गर्न स्राेत सुनिश्चित छ’
कृषि क्षेत्रको सुदृढीकरण र उत्पादनमा वृद्धि गर्नका लागि अनुदानको व्यवस्था गर्नुलाई पनि सरकारले सकारात्मक...
प्रदेश सरकारको बजेट कार्यकर्ता पोस्ने वितरणमुखी : पूर्वमुख्यमन्त्री राई
बजेटमा ल्याइएको एउटा वडा एक बर्थिङ सेन्टर पनि हावादारी भएको उल्लेख गरे ।
प्रत्येक जिल्लाको एउटा उत्कृष्ट विद्यालयलाई १० लाख पुरस्कार दिइने
सामुदायिक क्याम्पस सुदृढीकरण गर्नको लागि पुँजीगत तथा सञ्चालन अनुदानका लागि १० करोड ४५ लाख...
बाल अस्पताल खोल्न भन्दै प्रदेश १ सरकारले निजी अस्पताललाई दियो ३ करोड
दमकमा बाल अस्पताल स्थापना गर्न काठमाडौँको इन्स्टिच्युट अफ चाईल्ड हेल्थ केयरलाई ३ करोड पुँजीगत...
प्रदेश १ सरकारको बजेट ३९ अर्ब ७३ करोड (पूर्णपाठ)
प्रदेश १ सरकारकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३९ अर्ब ७३...
भौतिक पूर्वाधारमा प्रदेश सरकारको १२ अर्ब ४१ करोड, प्रदेश सांसदलाई १ करोड
विगतदेखि सञ्चालित जनता आवास कार्यक्रमको लागि २ हजार ४ सय घर निर्माण पूरा गर्नको...
विराटनगर विमानस्थल विस्तारमा सरकारको उपेक्षाले कोइरालालाई सकस
डा. कोइरालाको भनाइ स्थानीयले आन्दोलन गर्न थालेपछि आएको हो ।
स्वार्थले कुँजिएका सामुदायिक विद्यालय
अनुगमन गर्ने तथा विद्यालय व्यवस्थापन समिति र शिक्षकबीचको सहजीकरण गरेर समस्याको समाधान गर्न पहल...
चालू अधिवेशनबाट प्रदेश १ को नाम टुङ्ग्याउने एमाले-कांग्रेसबीच सहमति
विराटनगर । नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रदेश १ को नामाकरण चालू अधिवेशनबाट टुङ्ग्याउने...
कटारीको तिल्कीचौरीका १७ घर पहिरोको जोखिममा
विराटनगर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० का १७ घर परिवार पहिरोको जोखिममा...
प्रदेश १ को नामकरणमा दलहरूको टाउको दुखाई, म्याद सकिनै लाग्दा हतारो
प्रदेशको नामको बारेमा कुन नाममा सहमति खोज्ने भन्ने विषय मुख्य दलहरूको लागि चुनौतीपूर्ण छ...