सुमन सुस्केरा

विर्तामोडमा परिवारकै बिल्लीबाठ गराउने युट्युबर काण्ड

उनीहरूले दृष्यलाई समेत तोडमोड गरेर होटेलमा अनैतिक क्रियाकलाप भएको आशयको सामग्री बनाएर सार्वजनिक गरेका...

पढाइदेखि उपचारसम्म हुने ‘स्मार्ट’ सामुदायिक विद्यालय

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका- २ मा रहेको सरस्वती नमूना माविका शिक्षकलाई कोभिडकालमा पनि...

प्रदेश १ : बेरुजुको चाङ, काठमाडौं सम्पर्क कार्यालयमाथि महालेखाको प्रश्न

उक्त घरभाडाबापत् ३३ लाखभन्दा बढी खर्च भएको छ ।

२ अर्बको रिफ्रेसमेन्ट सेन्टर, बजेट अभावमा अलपत्र

प्रदेश १ सरकारको गौरवको आयोजनाको रुपमा ब्याख्या गर्ने गरिएको कोसी रिफ्रेसमेन्ट सेन्टरको कामले दुई...

प्रदेश १ मा सरकारले गुमायो बहुमत, नेतृत्वमा एमाले समाजवादीको दाबी !

विराटनगर । एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) गठन...

सप्तकोशी फुटेको १३ वर्ष : प्रभावित भन्छन्- सम्झँदा अझै आँसु आउँछ 

अचानक सप्तकोसीको बाँध फुट्यो र नदी गाउँ पस्यो भनेर बस्तीभरि हल्ला चल्यो ।

विराटनगर विमानस्थल मुआब्जा वितरणको काम सुस्त

विराटनगर । विराटनगर विमानस्थलको क्षेत्र विस्तारका लागि मुआब्जा वितरणमा ढिलाइ भएको छ । अधिग्रहणमा...

प्रदेश सरकारका योजना भुक्तानीमा अलमल, ठेकेदारले कामै गर्न छाडे

विराटनगर । प्रदेश सरकारका वहुवर्षीय कार्यक्रममा सरकारले ठेकेदारलाई रकम भुक्तानी नदिएको गुनासो बढ्दै जान...

प्रदेश १ लोकसेवा आयोगको सक्रियता, पहिलो पटक परीक्षा

प्रदेश लोकसेवा आयोग गठन भएको दुई वर्षपछि लोकसेवा आयोगले पदपूर्तिको काम शुरु गरेको हो...

कैदीको मृत्यु

लागूऔषध मुद्दामा पक्राउ परेका लिम्बुलाई मोरङ अदालतले ३ वर्ष कैद र १ लाख जरिबानाको...

वर्षौं लाग्यो आफ्नै मृत्यु सच्याउन

विराटनगर । करिब डेढ महिनाअघि सुवास तामाङ निलो झोलामा आफ्नै मृत्युदर्ताको प्रमाणपत्र बोकेर हिँड्दै...

जंगली जनावर पीडितका बयान- कतिबेला मार्छ पत्तै छैन

विराटनगर । घटना- १ बिहीबार बिहान अरु दिनको जस्तो झरी परेको थिएन । पानी...

बीपी प्रतिष्ठानमा अख्तियारको छापा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र  क्षेत्रीय कार्यालय ईटहरीको टोलीले धरानस्थित...

मेयर द्वारिकलाललाई कार्यालय प्रवेशमा रोक

नेपाली कांग्रेसका सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।

सभामुखलाई झण्डै डेढ करोडको गाडी, संसद सचिवालयमा साढे १२ करोड गाडीमा खर्च

विराटनगर । प्रदेश सभाले तीन वर्षको अवधिमा १८ वटा गाडी खरिद गरेको छ ।...

1 2 46 47 48 53 54