सुमन सुस्केरा
प्रदेश १ : प्रदेश सरकार सुशासन र पारदर्शी बन्न नसकेको सांसदको आरोप
शुरुको वर्षदेखि अहिलेको आर्थिक वर्षसम्म सबै नाराले पूर्णता पाउने अवस्था नरहेको उनको भनाइ छ...
बिरामीसँग १७ लाख लिएर पनि सरकारसँग उपचार खर्च माग, अस्पताल भन्छ- सरकारले दिएकाले मात्र पुग्दैन
कोभिड-१९ संक्रमित रहेको अवस्थामा आईसीयू चार्ज प्रतिदिन ५० हजारका दरले लिइएको थियो ।
मजदुर निष्काशनको विरोधमा हुलास वायरका मजदुर आन्दोलित
विराटनगर । ग्रामथान गाउँपालिकाका बर्जुलाल माझीले हुलास वायर ईन्डस्ट्रिजमा काम गर्न थालेको २० वर्ष...
प्रदेश १ : जनता विस्थापन गर्न खोजिए प्रतिकारमा उत्रिने सांसदको चेतावनी
विराटनगर । उदयपुरमा कबुलियती वन बनाउने निर्णयविरुद्ध प्रदेश १ को प्रदेश सभामा विरोध भएको...
प्रदेश १ : निरन्तरको सदन अवरुद्ध कायमै‚ भएन खुलाउने प्रयास
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आज पनि प्रदेश सभाको बैठक अवरुद्ध गरेको...
प्रदेश १ को गाडी मोह : ५० कराेडकाे खरिद, मर्मतमा ३ कराेड
सरकार गठन भएको पहिलो वर्षमा ६ करोड २९ लाख ७९ हजार रुपैयाँको सवारी साधन...
सरकारको निर्णयले १३ सय परिवार विस्थापनको खतरामा !
हचुवाको भरमा निर्णयले ५० वर्षदेखि बसोबास गर्दै आएका नागरिकलाई आतंकित गर्ने काम मात्र भएको...
सप्तकोशीमा पानीको बहाव उच्च, वर्षाको कारण ठाउँ-ठाउँमा अवरोध
सप्तकोशीनदीमा पानीको बहाव बिहान ६ बजे गरिएको मापन अनुसार १ लाख ८० हजार ७...
बिएस्सी बागवानीका विद्यार्थी आन्दोलित, कृषिका सबै समूहमा प्रतिस्पर्धाको माग
विराटनगर । ईलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका विद्यार्थीहरू विभिन्न मागसहित आन्दोलित भएका छन् । बीएस्सी...
वीपी प्रतिष्ठानमा भाँडभैलो, पदाधिकारीको कार्यकक्षमा तालाबन्दी
संयुक्त संघर्ष समितिले पदाधिकारीहरुसँग वार्तामा नबस्ने अडान राख्दै चारै जना पदाधिकारीहरुले राजीनामा दिनुपर्ने माग...
वार्ता शुरु नहुँदै चर्कियो आन्दोलन, उपकुलपतिले मदिरा पिएर आएको आरोप
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन थप चर्किएको छ। संयुक्त संघर्ष समितिको...
प्रदेश १ मा धान रोपाइँ (तस्बिरहरू)
प्रदेश १ मा हालसम्म १८ प्रतिशत धान रोपाइँ भएको छ । प्रदेश १ को...
प्रदेश १ : प्रदेशसभा बैठक अवरुद्ध, मन्त्रीले सांसदलाई गाली गरेको आरोप
भौतिक पुर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले प्रदेश सभामा आइतबार दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका...
मोरङको नमूना विद्यालयमा ‘एक शिक्षक‚ एक ल्यापटप अभियान’
यी बालबालिकालाई पढाउने शिक्षकहरुलाई पनि प्रविधिमा अब्बल बनाउन एक शिक्षक एक ल्यापटप अभियानले कोरोना...
प्रदेश १ मा विपद् व्यवस्थापन, स्रोतसाधन र आर्थिक अभाव
विपद्मा कम बजेट भएको गुनासोहरु पनि आउने गरेका छन् ।