-
नायक आर्यन र नायिका प्रियंका के गर्दैछन् सिक्किममा
माघ २७, काठमाडौँ । विकासराज आचार्यद्धारा निर्देशित फिल्म ‘हजार जुनीसम्म’को सुटिङ्गको लागि नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्की हाल सिक्किममा पुगेका छन् । उक्त फिल्मको एक गीत सिक्किमका बिभिन्न स्थानमा छायाँकन भइरहेकोले आर्यन र प्रियंका सिक्किममा पुगेका हुन्
चाँगु लेकमा खिचिएको उक्त फिल्मको गीतमा आर्यन र प्रियंका निकै रोमान्टिक जोडी देखिएका छन् । फिल्म ‘हजार जुनीसम्म’ को छायाँकनकाका लागि काठमाडौं, पोखरा र सिक्किमका स्थान छानिएको हो ।
फिल्ममा मुख्य कलाकारहरुमा प्रियंका र आर्यन लगायत अक्की प्रधान, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरी पौडेल, उत्तम केसी रहेका छन् । अक्कीले फिल्म ‘हजार जुनीसम्म’ बाट डेब्यु गरेकी हुन् ।
फिल्मको आधाभन्दा बढी छायाँकन अहिले सकिसकेको निर्देशक आचार्यले बताएका छन् भने उक्त फिल्मको निर्माण सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङका जेठा छोरा विशाल चाम्लिङले गरेका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
फागुन ७ । अर्चना पूरन सिंहले द कपिल शर्मा शोमा नवजोत सिंह सिद्धूको स्थान नलिएको स्पष्टिकरण दिएकी छिन् । पुलवामामा चरमपन्थी हमलापछि विवादित बयान दिएका कारण सिद्धुलाई कार्यक्रमबाट हटाइएको खबर सार्वजनिक भएको थियो । यद्यपी, सिद्धूले यो कुरा अस्विकार गरेका... Continue Reading...
-
फागुन ७, बिराटनगर । बिराटनगर–८ स्थित हाटखोलास्थित आरोहरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा प्रदेश–१ मै पहिलोपटक अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । Continue Reading...
-
फागुन ६, काठमाडौं । अनुपबिक्रम शाही पछिल्लो फिल्म ‘पुरानो बुलेट’ मा बुलेट राजा बनेका छन् । फिल्मको ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । चैत १ देखि प्रदर्शनमा आउन लागेको ‘पुरानो बुलेट’ ल... Continue Reading...
-
फागुन ५ । प्रेमी रणवीर कपुरसँग विवाद भएको भन्ने कुरामा आलिया भट्ले प्रतिक्रिया जनाएकी छन्। आलिया र रणवीरको झगडा परेको जस्तो देखिने भिडियो अनलाइनमा सार्वजनिक भएपछि दुबैबिच झगडा परेको खबर सार्वजनिक भएको थियो। Continue Reading...
-
फागुन ५, काठमाडाैँ । ऋचा घिमिरेको प्रस्तुतिमा, शंकर घिमिरेको निर्माण तथा निर्देशन रहेको चलचित्र 'तुलसी'को ट्रेलर सार्वजनिक भएको छ । Continue Reading...
-
फागुन ३, काठमाडौं । पेशाले स्टाफ नर्स हुन् २० वर्षिय दिप्ती चौधरी । तर, उनी यतिबेला सांगितिक क्षेत्रमा पाइला सार्दैछिन् । ललितपुर झम्सिखेलकी दिप्तीले गायिका तृष्णा गुरुङको ‘साँझको बेला’ कभर गीत गाएकी छिन् । Continue Reading...