-
बागलुङमा ग्यास चुहिएर आगलागी
माघ २८, बलेवा । आज बिहान बागलुङ बजारस्थित हाडेपाखामा ग्यास चुहिएर आगलागी भएको छ । बानपा–२ का रेशमबहादुर विश्वकर्माको घरमा आगलागी भएको प्रहरीले बताएको छ ।
एलपी ग्यासको सिलिण्डर खुला छाडेका कारण लिग भएर आगलागी हुँदा घरमा क्षति भएको छ । डेरामा बस्ने पार्वती विश्वकर्माले ग्यास खुला छाडेकाले उक्त आगलागी भएको थियो ।
समयमै प्रहरी र दमकललाई जानकारी गराइएकाले घटनामा ठूलो क्षति भने भएन ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
फागुन १०, काठमाडौँ । सांसद प्रेम सुवालले विकास निर्माणको काम रोक्न दुई तिहाई बहुमतको सरकारलाई कसैले पनि रोक्न नसक्ने बताएका छन्... Continue Reading...
-
फागुन १०, काठमाडौँ । काँग्रेस सांसद डिला संग्रौला पन्तले भ्रष्टाचारप्रति सरकारको बोलाइ र ग... Continue Reading...
-
-
फागुन १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंग्याउने सम्बन्धमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित कार्यदल भंग भएको... Continue Reading...
-
फागुन १०, काठमाडौँ । महानगरीय प्रहरी व... Continue Reading...