-
सुपर कपको उपाधि लिभरपुलको पोल्टामा चौथो पटक
साउन ३०, एजेन्सी । लिभरपुलले यस वर्षको पनि यूईएफए सुपर कपको उपाधि हात पारेको छ । लिभरपुलले चौथो पटक सुपर कपको उपाधि हात पार्न सफल भएको हो । फाइनल खेलमा फ्रांक लाम्पार्डको टिम चेल्सीलाई पेनाल्टीमा ५–४ गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि चुमेको हो ।
टर्कीको स्तानबुलमा सम्पन्न खेलमा दुवै टिमले निर्धारित ९० मिनेट र थप गरिएको इन्जुरी समयमा दुई–दुई गोलको बराबरी खेलेका थिए । तर, खेलको ३६ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए भने पहिलो हाफमा एक गोलले अगाडि रहेको चेल्सीविरुद्ध लिभरपुलका तर्फबाट साडियो मानेले ४८ औं मिनेटमा गोल गर्दै खेल बराबरी बनाउन सघाए ।
फेरि ९५ औं मिनेटमा लिभरपुलले अग्रता बनायो । त्यसपछि ९० मिनेटसम्म दुवै टिमबाट गोल नभएपछि निर्धारित खेल अतिरिक्त समयमा धकेलियो ।
अतरिक्त समयको खेलअन्तर्गत १११ मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गोल गर्न सफल भए । खेल दुई दुईको अवस्थामा पुगेका बेला अरु गोल नभएपछि टाइब्रेकरमा धकेलियो । जसमा लिभरपुलले पाँच गोल गर्दा चेल्सीका केभिन अब्राहिमको प्रहार लिभरपुलका गोलकिपर एड्रियनले बचाए ।
पेनाल्टीमा लिभरपुलका रोबर्टो फेरमिन्हो, फाबिन्हो, ओरिगी, एलेक्सान्देर आर्नोल्ड र मोहम्मद सलाहले गोल गर्न सफल भए । यता चेल्सीका जोर्गिन्हो, र्बाक्ले, मोउन्ट र इमिरसनले गोल गर्दा अब्राहमका प्रहार रोकिन पुगेको थियो ।
प्रिमियर लिगमा पनि बलियो सुरुवात गरेको लिभरपुलले सुपर कपको उपाधि चौथो पटक उचाल्न सफल भयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २९, काठमाडाैँ । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा चौथो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा पुरुष र महिलामा समान १४–१४ गरी २८ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक समेत रहेका फिजमका सह सचिव सु... जारी राख्नुहोस...
-
-
मंसिर २९, काठमाडौं । म्युचल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा तेश्रो माफ अन्तरविद्यालय भलिबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।प्रतियोगितामा ब्वाइज/गर्ल्सतर्फ समान १२–१२ गरी २४ टिमको सहभागिता रहने माफका अध्यक्ष राजन आचार्यले जनाएका छन् । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा बिभाजन गरी लिग क... जारी राख्नुहोस...
-
-
मंसिर २९, पोखरा । दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा पोखरा पल्टन विजयी भएको छ । पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गर्दै पोखरा पल्टन विजयी भएको हो । काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १४.१ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो । पोखराको जि... जारी राख्नुहोस...
-
-
मंसिर २९, पोखरा । दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटको पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले पोखरा पल्टनलाई १ सय १६ रनको लक्ष्य दिएको छ। टस हारेर व्यटिङको निम्तो पाएको काठमाडौं गोल्डेनले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय १५ रन बनाएको हो। ओपनिङमा आएका जयकिशन कोल... जारी राख्नुहोस...
-
-
मंसिर २९, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले तेह्रौँ दक्षिण एशियाली खेलकूदमा करातेमा दुई स्वर्ण बिजेता मन्देकाजी श्रेष्ठलाई नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ ।बिजेता मन्देकाजी श्रेष्ठ मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी हुन् । भव्य नगरपरिक्रमा पछि सम्मान गर्दै नगर प्रमुख श्... जारी राख्नुहोस...
-
-
मंसिर २९, काठमाडौं । गोंगबुस्थित युरो किड्सले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङका स्वर्ण विजेता बुद्धिबहादुर तामाङलाई शनिबार सम्मान गरेको छ । युरो किड्सले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा बुद्धिलाई नगदसहित सम्मान गरेको हो ।बुद्धिले पुरुष क्रस कन्ट्रीको २० किलोमिटर दूरीमा स्वर्ण ज... जारी राख्नुहोस...
-
-
मंसिर २९, पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल)को आज पहिलो दिन उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्दैछ । पोखरास्थित पोखरा क्रिकेट रंगशालामा दुवै टोली मैदान उत्रँदा पहिलो जितको खोजीमा हुनेछन् । खेल बिहान साँढे ११ बजे सुरु हुनेछ । जारी राख्नुहोस...
-
-
मंसिर २९, सुनसरी । धरान १० स्थित धरान फुटसलमा सम्पन्न स्व.उमेश श्रेष्ठ स्मृति फुटसल प्रतियोगिताको उपाधि गार्डन एफ.सी.ले हात पारेकोे छ । धरान फुटबल फ्यान क्लबका सह कोषाध्यक्ष स्व. उमेश श्रेष्ठको स्मृतिमा क्लब द्वारा आयोजित प्रतियोगितकोे फाईनल खेलमा एफ.एफ.सीलाई ४–२ गोल अन्तरले पराजित गर्दै गार्डनले उप... जारी राख्नुहोस...
-
-
मंसिर २९, काठमाडौं । बार्सिलोना रियल सोसिडाडसँग २/२ गोलको बराबरीमा रोकिएको छ । स्पेनिस ला लिगाको चौथो स्थानमा रहेको रियल सोसिडाडसँगको बराबरीले बार्सिलोनालाई अंक तालिकामा अग्रताको दुरी बढाउने मौका गुमेको छ ।निकै रोमाञ्चक बनेको खेलको १२ औं मिनेटमा मिकेल ओयारजाबेलले पेनाल्टीमा गोल गर्दै सोसिडाडलाई अग्र... जारी राख्नुहोस...
-
-
मङ्सिर २८, ललितपुर । ललितपुर जिल्ला कराते महासंघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा पदक जित्न सफल ललितपुरका खेलाडी र प्रशिक्षकलाई शनिबार नगदसहित सम्मान गरेको छ ।करातेको पुरुष ८४ केजीमाथि विप्लवलाल श्रेष्ठले स्वर्ण, पुरुष ८४ केजीमुनि दिवस श्रेष्ठले रजत तथा पुरुष टिम कुमुतेमा मुकुन्द... जारी राख्नुहोस...
-