-
फेडेररलाई पराजित गर्दै जोकोविचले जिते विम्बल्डन टेनिसको उपाधि
एजेन्सी । रोजर फेडेररलाई पराजित गर्दै नोभाक जोकोविचले पुरूष एकलको विम्बल्डन टेनिसको उपाधि जितेका छन् । यस जितका लगि उनले विम्बल्डन टेनिसको इतिहासमा एकल तर्फ सबैभन्दा लामो अवधिको खेल खेलेका छन् ।
आइतबार राति सम्पन्न खेलमा पाँचौ पटक उपाधिमाथि कब्जा जमाउन जोकोविचलाई ४ घण्टा ५७ मिनेट लाग्यो । जोकोविचले फेडेररलाई ७–६ (७–५), १–६, ७–६ (७–४) ४–६ र १३–१२ (७–३) को सेटमा पराजित गरेर पाँचौँ पटक विम्बल्डन विजेता बनेका हुन् ।
गत विम्बल्डन पनि जोकोबिचले नै जितेका थिए । हालसम्म १६ वटा ग्राण्डसलाम उपाधि जितेका जोकोबिचले पछिल्ला ५ मध्ये ४ ग्राण्डसलाम प्रतिस्पर्धा जितेका छन् ।यसैगरी हारसँगै फेडेरर कीर्तिमानी नवौँ विम्बल्डन उपाधिको जित्न असफल भए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २३, काठमाडौं । १३ साग मा पौडीबाट मात्रै नेपाललाई चार स्वर्ण पदक पाएको छ । यो सवर्ण नेपालका लागि गौरिका सिंहले दिलाएकी हुन् । सोमबार भएको पौडीमा गौरिकाले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ४ वटा स्वर्ण पदक जितेकी हुन् । उनले एउटै सागमा चार स्वर्ण ज... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत नेपालले जुडोमा स्वर्ण पदक जितेको छ । सोमबार ७८ केजीमुनिको तौल समूहमा पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । १३ औं सागमा नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो । योसंगै नेपालले जितेको स्वर्ण पदकको संख्या ४८ पुगेको छ । जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत बक्सिङमा नेपाललाई दोश्रो सफलता मिलेको छ । सोमबार र्भको खेलमा ६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेसंगै नेपालले बक्सिङमा दुइृ स्वर्ण पदक जितेको हो । उनले भारतीय खेलाडी मनिष कौशिकलाई पराजित गर्दै नेपाललाई स्वर्ण दिलाएका हुन्... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) मा नेपालको महिला फुटबल टोलील भारतसँग पराजित भएपछि टीम मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । फुटबलमा नेपाललाई स्वर्ण दिलाउन दावी गरेका खड्काले असफल भएपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन् । पोखरा रंगशालामा सोमबार... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । साग अन्तर्गत सुटिङ विधामा कुल २० स्वर्ण पदक मध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण रजत र कास्य गरि कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरि २९ पदक जितेको हो । दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्य सहित १४ पदक हात पारे... जारी राख्नुहोस...
-
-
मंसिर २३, पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ । यो हारसंगै नेपाल को सपना चकनाचुर भएको छ । यो सागमा पनि नेपालले भारतलाइृ हराउन सकेन । पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई २–० गोल अन्तरले हरायो ।भारतका लागि लागि दुबै गोल बालादेवीले गरि... जारी राख्नुहोस...
-
-
मंसिर २३ काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको बक्सिङमा नेपालले स्वर्ण जितेको छ । नेपालकी मिनु गुरुङले स्वर्ण पदक दिलाएक िहुन् ।सातदोबाटोस्थित कराते हलमा सोमबार भएको फाइनलमा उनले भारतीय खेलाडीलाई अंकको आधारमा पराजित गरेकी हुन् । उनले ५४ केजी तौल समूहको खेलमा स्वर्ण जितेक िहुन् ।... जारी राख्नुहोस...
-
-
मंसिर २३ पोखरा । दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पारेको छ ।१० वटा स्वर्ण पदकको लागि भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिम तर्फ स्वर्ण पदक हात पारेको हो । सोमबार भएको रिकर्भ महिला तथा पुरुष तर्फ बंगलादेशले स्वर्ण पदक हात... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) को बक्सिङमा नेपालले रजत जितेको छ । सोमबार भएको ४८ किलो तौल समुहमा नेपालकी ललिता महर्जन फाईनलमा भारतसंग हारेपछि उनी रजतमै सिमित भएकी हुन् । महर्जन भारतकी कलाइभानी श्रीनिवासनसँग पराजित भएकी हुन् । जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । जारी १३औं सागको महिला फुटबलको फाइनलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भैरहेको छ । पोखरा रंगशालामा जारी खेलको पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको भारतले दोश्रो हाफको सुरुमै अर्काे गोल गर्दै २ ० गोलले अगाडि रहेको छ । भारतका लागि दुबै गोल बालादेवीले गरेकी हुन् । जारी राख्नुहोस...
-