-
टस जित्दा व्याटिङ गर्नु भन्ने प्रधानमन्त्रीको आदेश अस्विकार
असार १ । १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत संसारभर सर्वाधिक चासोका साथ हेरिएको भारत र पाकिस्तानबिचको खेल सुरु भएको छ।
पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्नुपर्ने भएको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यदि टस जितेको खण्डमा पाकिस्तानको क्रिकेट टोलीलाई पहिले ब्याटिङ गर्न सुझाव दिएका थिए। तर पाकिस्तानी टोलीले टस जितेपनि फिल्डिङ रोजेको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खान पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान समेत हुन्। उनको कप्तानीमा पाकिस्तानले सन् १९९२ को एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो।
भारत र पाकिस्तान दुवै टोलीले क्रिकेट प्रतियोगिता ठूलो प्रतिष्ठाको विषय बनाउने गरेका छन्। एजेन्सी
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २८, काठमाडौं । राजधानीमा जारी स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनको फुटवल प्रतियोगिताको फाइनल खेल आज भइरहेको छ । राजधानीको जि फोर फुटसल ग्राउण्डमा भइरहेको प्रतियोगिताको फाइनलमा सेतो गुराँस फुटवल क्लब र प्राइम इन्टरनेशनल फुटवल क्लब विच हुँदैछ ।फेकनले आफ्ना सदस्यहरु विच विभिन्न छुट्ट्छुट्टै टिमहर... जारी राख्नुहोस...
-
-
मंसिर २८, काठमाडौं । फिफाको १० वर्षे खेल प्रतिबन्धमा परेका अखिल नेपाल फुटवल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले १३ औं सागको मुखमा अनुशासनको कारवाहीमा परेका चार जना फुटवल खेलाडीका पक्षमा बोलेका छन् । गणेश थापाले चारजना नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरु भएको कारवाहिको सन्दर्भमा अनुशासन समिति... जारी राख्नुहोस...
-
-
मंसिर २८, एजेन्सी । बोरिस जोनसनको नेतृत्वमा कन्जर्भेटिभ पार्टीले यूकेको आमनिर्वाचनमा ’ऐतिहासिक’ विजय प्राप्त गरेपछि उनले दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्ने बताएका छन्।एक सिटको नतिजा आउन बाँकी रहँदा जोनसनको पार्टीले आवश्यक बहुमतभन्दा ७७ सिट बढी जितिसकेको छ । लण्डनमा बोल्दै जोनसनले यस जितलाई... जारी राख्नुहोस...
-
-
मंसिर २८, काठमाडौँ । मैत्रीपूर्ण खेलमा जापानको यु–२३ फुटबल टोलीसँग नेपालको निलो टोली पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाली जापानी टोलीसँग ४–० गोलले पराजित भएको हो । भोला सिलवालको कप्तानीमा रहेको नेपालको निलो टोलीविरुद्ध जापानी टोलीका लागि खेलको ३०औँ मिनेटमा मासिको सु... जारी राख्नुहोस...
-
-
मंसिर २८, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले टिमबाट निकालिएको चार खेलाडीलाई कारवाही गरेको छ । एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारवाही गरेको हो । उनीहरुलाई जनही ५० हजारसमेत जरिवाना गरिएको छ । विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहे... जारी राख्नुहोस...
-
-
मंसिर २८, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले प्राप्त गरेको कीर्तिमानी सफलताप्रति खुशी व्यक्त गर्दै विजेता खेलाडी, प्रशिक्षक तथा आयोजकलाई हार्दिक बधाई दिएको छ ।एनआरएनएले एक विज्ञप्ति जारी गर्दै सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जित... जारी राख्नुहोस...
-
-
मंसिर २७, काठमाडाैँ । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा दक्षिण एसियाली होप एन्ड क्याडेट टेबलटेनिस च्याम्पियनसिप डिसेम्बर १८ तारिखमा हुने भएको छ ।प्रतियोगितामा नेपालसहित श्रीलंका, भारत, पाकिस्तान र माल्दिभ्सका ४९ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । ह... जारी राख्नुहोस...
-
-
मंसिर २७, भारत । अजिंगरको नाम सुन्ने मात्रै पनि धेरैको सात्तो जान्छ तर एक महिलाले निकै बहादुरीका साथ हातले समातेरै यसलाई नियन्त्रणमा लिएकी छिन् ।घटना भारतको हो । स्थानीय मिडिया अनुसार इरेनाकुलम गाउँको ती महिलाको घर पछाडिको रुख नजिकैको घाँसे मैदानमा उक्त अजिंगर देखिएको हो । बहादुरी देखाउने महिला नेवी... जारी राख्नुहोस...
-
-
मंसिर २७, पाकिस्तान । शुक्रबार पाकिस्तानमा यात्रुबाहक भ्यान र बस एक आपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ ।पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा भएको यस दुर्घटनामा १३ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । स्थानिय माध्यमका अनुसार यसरी भ्यान र बस एक आपसमा ठोक्किँदा आग... जारी राख्नुहोस...
-
-
मंसिर २७, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने खेलाडी र प्रशिक्षकहरुलाई आज नगर परिक्रमा गराइएको छ । देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि नगर परिक्रमा गराएर नागरिक अभिनन्दन गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । आज शुक्रबार दिउँ... जारी राख्नुहोस...
-