-
तपाईँको आजः कुन राशिको फल कस्तो छ त ?
मेष
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ ।वृष
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।मिथुन
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।कर्कट
उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।सिंह
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।कन्या
मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।तुला
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जमघटमा सहभागी भईएला ।वृश्चिक
वैदेशिक, व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक नै रहनेछ ।धनु
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आकस्मिक धन लाभपनि हुनेछ । हल्लाको भर परे दुःख पाइनेछ, तर मिहिनेत गर्दा प्रगति मिल्नेछ ।मकर
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साँझमा आर्थिक सङ्कट आउन सक्छ ।कुम्भ
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।मीन
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २३, काठमाडौँ । वि.सं. २०७६ मंसिर २३। सोमबार। इ.स. २०१९ डिसेम्बर ९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। द्वादशी, ९:०७ उप्रान्त त्रयोदशी। नक्षत्र– भरणी, २९:१६ बजेउप्रान्त कृत्तिका।योग– परिघ, १७:५४ बजेउप्रान्त शिव। करण– वालव, ९:०७ बजेदेखि क... जारी राख्नुहोस...
-
-
मंसिर २२, काठमाडौं । श्रीमद्भागवत गीता समग्र मानव सभ्यताको मूल आधार रहेको बताउँदै मानव जीवनमा गीताको सारतत्व प्रयोग गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् ।आज पशुपति क्षेत्रमा श्रीगीता जयन्ती महोत्सव कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले भागवत गीतालाई आध्यात्... जारी राख्नुहोस...
-
-
मंसिर २२ । सपना, सुतेको बेलाको जादुगरी संसार जहाँ हामी अनौठो घटना अनि कथामा भुल्छौं। धेरै मानिसहरुको भनाइमा, कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृत्युको अगाडी अनौठो सपना देखिन्छ।धेरै मानिस जम्मा भएको, कोही नचली ढल्केर बसेको सपना देखेको केही दिन पश्चात प्रियजनको मृत्युको खबर आइपुग्छ । मृत्युको सपना,... जारी राख्नुहोस...
-
-
मंसिर २२, काठमाडौं । वि.सं. २०७६ मंसिर २२। आइतबार। इ.स. २०१९ डिसेम्बर ८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। एकादशी, ७:३२ उप्रान्त द्वादशी। नक्षत्र– अश्विनी, २७:३२ बजेउप्रान्त भरणी। योग– वरियान्, १७:५८ बजेउप्रान्त परिघ। करण– भद्रा, ७:३२ बजेदेख... जारी राख्नुहोस...
-
-
मंसिर २१, काठमाडौं । वि.सं. २०७६ मंसिर २१। शनिबार। इ.स. २०१९ डिसेम्बर ७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। एकादशी, ३१:३२ उप्रान्त द्वादशी। नक्षत्र– रेवती, २५:२३ बजेउप्रान्त अश्विनी। योग– व्यतीपात, १७:४४ बजेउप्रान्त वरियान्। करण– वणिज, १८:३६... जारी राख्नुहोस...
-
-
मंसिर २०, काठमाडौं । आज शुक्रबार हिन्दूधर्मावलम्बीले सन्तोषी माता र वैभव लक्ष्मीको उपासना गर्दछन् । शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरे तपाईंको घरमा धनका साथै समृद्धि लाभ हुनेछ ।माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थि... जारी राख्नुहोस...
-
-
मंसिर २०, काठमाडौं । वि,सं. २०७६ मंसिर २०, शुक्रबार, इ.स. २०१९ डिसेम्बर ६, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु,ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, दशमी, २९:३६ उप्रान्त एकादशी,। नक्षत्र– उत्तरभाद्रपदा, २२:५६ बजेउप्रान्त रेवती, योग– सिद्धि, १७:१८ बजेउप्रान्त व्यतीपात, करण– तैतिल, १... जारी राख्नुहोस...
-
-
मंसिर १९, काठमाडौँ । वि.सं. २०७६ मंसिर १९। बिहीबार। इ.स. २०१९ डिसेम्बर ५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। नवमी, २७:२९ उप्रान्त दशमी।नक्षत्र– पूर्वभाद्रपदा, २०:२० बजेउप्रान्त उत्तरभाद्रपदा। योग– वज्र, १६:४५ बजेउप्रान्त सिद्धि। करण– वालव, १४... जारी राख्नुहोस...
-
-
बारा । बलीका लागि प्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार १५ लाखभन्दा बढी श्रद्धालुहरू सहभागी भएका छन्। गढीमाई मेलामा सहभागी हुन लाखौं संख्यामा श्रद्धालुहरू ओइरिएपछि भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे भएको छ। मेलामा आउनका लागि प्रयोग गरिने विभिन्न सडकमा सवारीसाधनहरूको घुइँचोले गर्दा १५/... जारी राख्नुहोस...
-
-
बिराटनगर । सुनसरी बराह क्षेत्रका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको आश्रममा रिपोर्टिङका लागि पुगेका पत्रकारलाई लुकाएर पैसा दिने सिद्धबाबाका सहयोगीलाई कारबाहीको माग गर्दै निवेदन दर्ता भएको छ । अनलाईन खबरकर्मी हरि अधिकारीले ब्रोसरभित्र लुकाएर पैसा दिने सिद्धबाबाका सहयोगीमाथि कारबाहीको माग गर्दै सुनसरी... जारी राख्नुहोस...
-