-
सुनको भाउ ह्वातै बढ्यो, किन्ने भन्दा बेच्नेको भिड्
साउन २८, काठमाडौँ । लगातार बृद्धी भएको सुनको मूल्यमा मंगलबार पनि तोलामा एक हजार बृद्धी भएको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आईतबार र सोमबार सम्म प्रतितोला ७० हजारमा बिक्री बितरण भईरहेको छापावाल सुनको भाउमा १ हजार बृद्धी भएर आज प्रतितोला ७१ हजारमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी आज तेजावी सुन प्रतितोला ७० हजार सात सय रुपैयाँमा बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी प्रतितोला आठ सय ३५ रुपैयाँमा बिक्री वितरण भईरहेको महासंघले जानकारी दिएका छन् ।
त्यसरी सुनको भाउ बढेसँगै बजारमा सुन किन्ने भन्दा बेच्नेको संख्या बढेको सुन व्यवसायीहरु बताउँछन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २३, काठमाडौं । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आगामी संस्थागत रणनीतिक योजना सार्वजनिक गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा उक्त योजना सार्वजनि गरिएको हो । सो अवसरमा आयोगका प्रमुख आयुक्त एवं आयुक्तहरु, विभिन्न स... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको पहिलो दिन आईतबार प्रतितोला प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज तोलमा २ सय घटेर प्रतितोला ७१ हजार कायम भएको महासंघले जनाएको छ । त्यसैगरी आज तेजाबी स... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडाैँ । कियाको स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ सरल किस्ताबन्दीमा पाइने भएको छ । नेपालका लागि कोरियाली कार निर्माता कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना अघि सारेको हो । यो योजना अन्तर्गत मासिक किस्ता ४८ हजार ३८०... जारी राख्नुहोस...
-
-
मंसिर २२, काठमाडौं । सरकारी अध्ययन समितिले हवाई टिकटको मूल्य नेपाली र विदेशी नागरिकलाई समान बनाउन सुझाव दिएको छ । पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा गठित आठ सदस्यीय कार्यदलले पर्यटनमन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनमा समान भाडादर बनाउन सुझाव दिएको हो । विदेशी नागरिकलाई नेपालमा ड... जारी राख्नुहोस...
-
-
मंसिर २१, काठमाडौँ । साताको पहिलो दिन आज आईतबार सुनचाँदीकै भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको अन्तिम दिन शुक्रबार प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावा सुन आज तोलामा ५ सय रूपैयाँ घटेर प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगर... जारी राख्नुहोस...
-
-
मंसिर २२, कठमाडौं । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानले चार जना वरिष्ठ अनुसन्धानकर्तालाई ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट सम्मानित गरेकोे छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा नास्टका सहकुलपति गिरीराज मणि पोखरेलले बिहीबार सो पुरस्कारबाट चारजनालाई स्मान गरेका हुन् । सम्मानित हुनेमा... जारी राख्नुहोस...
-
-
काठमाडौं, २१ मंसिर । क्रिस्टोफर फाउण्डेशन नेपालले भ्रमण वर्ष–२०२० सफल बनाउनको लागि सहयोग गर्ने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले नेपाल भ्रमण वर्ष–२०२० मा नेपालमा कसरी २० लाख पर्यटक भित्र्याउने भनेर सरकारलाई आफ्नो तर्फबाट थप सहयोग पुर्याउने भएको हो । अन्तर्राष्ट्रिय क्षेत्रमा म... जारी राख्नुहोस...
-
-
मंसिर २१, काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालोको यात्रामा देखिएको छ । शेयर कारोवार हुने पाँच दिन मध्ये दुई दिन नेप्सेले नयाँ यात्रा तय नगरे पनि पछिल्ला तीन दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढ्दा नेप्सेले समेत गति लियो । साताभर कूल १७२ कम्पनीको शेयर कारोवार भय... जारी राख्नुहोस...
-
-
मंसिर २१, काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा भ्रष्टाचारको विवादमा मुछिएका छन् । प्रतिपक्षी दल नेपाली काँग्रेसले उनले गरेको भ्रष्टाचार भन्दै २७ बुँदामा भ्रष्टाचारका बुँदा सार्वजनिक गरेपछि मेयर थपा विवादमा मुछिएका हुन् । काँग्रेसको अगुवाइमा थापाविरुद्ध विभिन्न नाराजु... जारी राख्नुहोस...
-
-
मंसिर २०, काठमाडौँ । जनकपुरमा प्रहरीले सडकमा हिँडीरहेको मानिससँग सर्लाहीको लालबन्दीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै पैँसा असुल्न खोज्ने एकलाई पक्राउ गरेको छ । गएराती जनकपुर उपमहानगरपालिका २४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा हिँडडुल गर्ने मानिससँग पैसा उठाउँदै गरेको अवस्... जारी राख्नुहोस...
-