-
शाहरुखका छोरा आर्यनले हलिउडकाे यस फिल्मबाट ईन्ट्री गर्दैछन्
असार ३ । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले फिल्मी दुनियाँमा कदम राख्ने भएका छन् ।
बलिउडमा साधारणतया सेलिब्रिटीले आफ्नो बच्चालाई लञ्च गर्नुअघि कुनै प्रकारको कमी नहोस् भन्ने सोच्छन् । तर यहाँ मामला भिन्न छ । आर्यनको अभिनयअघि मानिसहरुले उनको आवाज सुन्न पाउनेछन् त्यो पनि हलिउडको ठूला प्रोजेक्टमा ।
वास्तवमा, आर्यन खानले आफ्ना बुवा शाहरुख खानसँग अन्तरराष्ट्रिय कम्पनी डिज्नीको चर्चित फिल्म ‘द लायन किंग’ को हिन्दी संस्करणमा आफ्नो आवाज दिँदैछन् । फिल्मका मुख्य भूमिका सिम्बालाई आर्यन र सिम्बाका पिता मुसाफालाई शाहरुख खानले आफ्नो आवाज दिनेछन् । पछिल्ला थुप्रै दिनदेखि शाहरुख र आर्यन यो फिल्मको डबिङमा जुटेका थिए ।
अन्तरराष्ट्रिय फादर्स डे र इन्डिया पाकिस्तानको म्याचको मौकामा सिम्बा–मुफासा (पिता–पुत्र) को नामको निलो टिसर्ट लगाएर शाहरुख र आर्यनले टिम इन्डियालाई बधाई दिँदै फादर्स डेको पनि शुभकामना दिए ।
फिल्म ‘द लायन किंग’ पहिलो पटक सन् १९९४ मा रिलिज भएको थियो । यो फिल्म रिलिज भएको २५ वर्ष पुरा हुँदा डिज्नी च्यानलले यसै कहानीलाई अब नयाँ प्रविधीमार्फत् बनाइएको एनिमेशन फिल्मको रुपमा पुनः रिलिज गर्ने निर्णय गर्यो । एजेन्सी
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २७, भारत । रातारात आफ्नो गीतमार्फत् इन्टरनेट सेन्सेशन बनेकी रानू मण्डल आजकाल विवादले घेरिएकी छिन् । हिमेश रेशमियामार्फत् यति ठूलो मौका पाएपछि पनि रानू मण्डलको जीवनमा चुनौतीको पहाड कम भएको छैन । प्रशंसकसँग सेल्फी खिच्न नमानेको खबरका कारण उनी चर्चामा आएकी थिइन् । पछिल्लो पटक उनको मेकअप लामो समयस... जारी राख्नुहोस...
-
-
मंसिर २७, भारत । बलिउड अभिनेत्री आलिया भट्टलाई सन् २०१९ को एशियाको सबैभन्दा सेक्सी महिलाको रुपमा छनोट गरिएको छ । यसै सूचीमा उनकी साथी कलाकार दीपिका पादुकोणले दोस्रो स्थान हासिल गरेकी छिन् ।बुधबार लण्डनको एक साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ ले अनलाइन भोटिङ गर्दा यी दुई अभिनेत्री शीर्ष स्थानमा पर्न सफल... जारी राख्नुहोस...
-
-
मंसिर २५, काठमाडौँ । हाल चलचित्र जर्सीको छायाँकनमा व्यस्त रहेका बलिउड नायक शाहिदले एक अवार्ड कार्यक्रममा आफूले अवार्ड नपाएपछी निकै रिसाएका छन् । २०१९ निकै सफल रहेको चलचित्र कबीर सिंहबाट आफूले अवार्ड पाउँने आश गरेका शाहिदले जब अवार्ड पाएनन् तब उनले अवार्ड कार्यक्रमलाई बीचमै छाडेर उनि रिसाएर हिँडेका थ... जारी राख्नुहोस...
-
-
मंसिर २५, भारत । भारतीय नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले आफ्नो बिवाहको दोस्रो वर्षगाँठमा एक अर्काको तस्बिर सेयर गर्दै एकदमै मन छुने कुरा लेखेका छन् । २०१७ डिसेम्बर ११ तारिकमा बैवाहिक जिवन सुरुवात गरेका यी दुई जोडीले साजिक संजालको आ–आफ्नो इन्स्टाग्रामबाट एक अर्काको फोटो सेयर गर्दै एकदमै... जारी राख्नुहोस...
-
-
मंसिर २५ । ‘बिग बोस १३’ सिजन आजकाल निकै चर्चामा छ । कार्यक्रमले निकै राम्रो टिआरपी पाएको छ जसका कारण निर्माताले यसलाई पाँच हप्तासम्म बढाउने निर्णय पनि गरेका छन् । यो शो अब फेब्रुअरीमा समाप्त हुनेछ । कार्यक्रमको लगातारको सुटिङ र विभिन्न कमिटमेन्ट्सका कारण प्रस्तोता सलमान खानलाई अब उनको स्वास्थ्यले सा... जारी राख्नुहोस...
-
-
मंसिर २३, भारत । बलिउडमा पछिल्लो समय बायोपिक फिल्म बनाउने लहर चलेको छ । केहि वर्ष अगाडी बायोपिक फिल्म बनाउन खासै जोड गरिदैन थियो । तर केहि बायोपिक फिल्म हिट भएपछि अहिले बलिउडमा बायोपिक बनाउने लहरै छाएको छ ।सन् २०१९ मा ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर, ठाकरे, मणिकर्णिका, पीएम नरेन्द्र मोदी, सुपर ३०, सा... जारी राख्नुहोस...
-
-
मंसिर २४, भारत । एसिड पिडित युवतीको कथामा अधारित नायिका दीपिका पादुकोणद्वारा अभिनित चलचित्र ‘छपाक’को ट्रेलर सार्वजनिक गरिएको छ । मेगना गलजारले निर्देशन यस चलचित्रमा एउटा एसिड आक्रमणमा परेकी युवतीको पिडालाई चलचित्रमा उतारिएको छ । लक्ष्मी अग्रवालको जीवनीमा आधारित राखेर बनाईएको यस चलचित्रमा लक्ष्मीको ज... जारी राख्नुहोस...
-
-
मंसिर २४, भारत । मंगलबार भारतका हाँस्यकलाकार कपिल शर्मालाई सन्तान प्राप्त भएको छ । एक वर्ष अघी मात्र प्रेमिका गिन्नी चतरथसँग बिवाह बन्धनमा बाँधिएका कपिललाई पहिलो सन्तानको रुपमा छोरी प्राप्त भएको हो । आज बिहान तीन बजेर ३८ मिनेटमा उनको श्रीमती गिन्नीले छोरीलाई जन्म दिएकी हुन् । कपिलले आफ्नो आधिकारिक ट... जारी राख्नुहोस...
-
-
मंसिर २३ , भारत । बलिउड अभिनेता आमिर खान फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ पछि पर्दामा देखिएका छैनन् । उनी यतिबेला फिल्म ‘लाल सिंह चड्ढा’को सुटिङमा व्यस्त छन् । यो फिल्मको पोस्टर सार्वजनिक भइसकेको छ । पोस्टर सार्वजनिक गर्नु भन्दा अगाडीनै ‘लाल सिंह चड्ढा’को सेटबाट आमिरको लुक्स पनि सार्वजनिक भएको थियो ।अफिस... जारी राख्नुहोस...
-
-
मंसिर २३, भारत । बलिउडका लागि २०१९ सफल रह्यो । रिलीज भएका धेरै फिल्मले बक्स अफिसमा राम्रै कलेक्शन गर्न सफल भयो । यस वर्ष केही कलाकारको जीवनमा नयाँ आयाम थपियो । यो वर्ष धेरै कलाकारको जीवन शिखरमा पुग्न सफल भयो ।वर्षोदेखि बलिउडमा राज गर्दै आएका तीन खान सलमान, शाहरुख र अमिरको यो वर्ष त्यति धेरै चर्चा हु... जारी राख्नुहोस...
-