हाम्रो बारे

सञ्चारको बदलिँदो परिवेश र प्रतिष्पर्धि युग अनुसार गुणस्तरीय सूचना सम्प्रेषण गरी आम जनता र देश विकासमा टेवा दिनका लागि मकालु मिडिया नेटवर्क प्रा. लि.को स्थापना भएको हो । कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर प्रेस काउन्सिल नेपाल, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र जिल्ला प्रशासन कार्यालयबाट समेत मान्यता प्राप्त यस प्रा. लि. ले www.makalukhabar.com  www.english.makalukhabar.com र मकालु टाइम्स राष्ट्रिय मासिक म्याग्जिन प्रकाशन गर्दछ ।