-
कुरा त्यतिबेलाको हो जब म स्कूलमा अध्ययन गर्थें, घटस्थापनाबाट पूर्णे सम्म डल्लै विदा हुन्थ्यो अनि सरकारी विद्यालय भएकाले दशैं भ्याकेशन वर्कहरु हुँदैथ्यो । दशैं नितान्त दशैं थियो, यी १५ दिनले १५ लाख किलोग्राम खुशी दिन्थे । पहिलो रमाइलो लुगा किन्ने, दोश्रो रमाइलो खसी काट्ने अनि तेश्रो रमाइलो दक्षिणा भेला पार्ने । यी रमाइलै रमाइलाको...
-
कञ्चनपुर, असोज १६ । निर्मला हत्या प्रकरणमा उच्चस्तरीय छानविन समितिले तयार पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलनरत काँग्रेसको भातृ संगठन नेविसंघले आज कञ्चनपुर बन्द गरेको छ । निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै आन्दोलनमा उत्रिएका बन्दकर्ताले महेन्द्रनगरमा सरकारी वकिल कार्यालय र कार्यालय परिषरमा रोकिराखेको गाडीमा तोडफोड समेत गरेका छन्। नाराबाजीसह...
-
असोज १६, सान होजे । युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुर्याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ । यहाँ आज आयोजित समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति...
-
विषय प्रवेशजसरी मानिसलाई बाँच्नका लागि गाँस बास र कपास चाहिन्छ, त्यसरी नै बर्तमान परिप्रेक्ष्यमा विश्वसँग प्रतिष्पर्धा गरी समयानुकूल अगाडी बढ्न र सफलता प्राप्त गर्न नभई नहुने चिज हो, शिक्षा । विज्ञान र प्रविधिको यो युगमा कसैले शिक्षा विना अगाडी बढ्छ भन्छ भने त्यो दिवा स्वप्न मात्र हो । प्रतिष्पर्धात्मक युगमा शिक्षामा दिन प्रतिदिन आइरहेको परिवर्तनमा त नपढीकन जिवन च...
-
असोज, १६, काठमाडौँ । कुनै समयमा नेपाली फिल्म जगतमा निकै चर्चित र व्यस्त रहने नायिक निरुता सिंह लामो समय देखी मुम्बइमा बस्दै आईरहेकी नायिका हुन् । प्राप्त जानकारी अनुसार उनी भर्खर छायाँकन हुँदै गरेको फिल्म लभ स्टेशनमा काम गर्ने पक्कापक्की भएता पनि शो फिल्म नखेल्ने निर्णय गरेकी छिन् । सो फिल्म उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन भने निर्माण गोविन्द शाहीले गरेका छन् ।...
-
काठमाडौँ, असोज १६ । कोरियन सरकारले कोरियामा गैरकानुनी रुपमा अर्थात् राहदानीको अवधि सकिए पनि लुकिछिपी कोरियामै बसेर काम गरिरहेका विदेशी नागरिकलाई ६ महिनात्रि देश छोड्नका लागि समय तोकेको छ । करार अवधि सकिएतापनि दक्षिण कोरियामा गैरकानुनी रुपमा काम गरिरहेका ३ लाख ३५ हजारभन्दा बढी प्रवासी कामदारलाई कोरियन सरकारले वैधानिक हुन आग्रह गर्दै देश छोड्नका निम्ति ६ महिनाको समयसीमा त...
-
विराटनगर, असोज १६ । १ नं प्रदेशमा डेढ दर्जन ऐन निर्माण भएका छन् । प्रदेशसभाबाट पारित २० वटा विधेयक मध्ये १८ वटामा लालमोहर लागेपछि तीनले ऐनको रुप लिएका छन् । प्रदेश प्रमुखबाट लालमोहर लागेका यी ऐन कार्यान्वयमा आएका छन् । प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको विभिन्न बैठकबाट पारित भई आएका १८ वटा विधेयक प्रमाणिकरण गरेका छन् । उनले मंगलबार मात्र...