एमसीसी
संसदबाहिरका दलहरूले गरे एमसीसीविरुद्ध प्रदर्शन
उनीहरूले एमसीसी अमेरीकी सुरक्षा सैन्य रणनीतिसँग जोडिएको भन्दै राष्ट्रहित विपरीत रहेको बताएका छन् ।
‘नेपालबाट एमसीसी फिर्ता नै उत्तम विकल्प हो’
एमसीसी परियोजनाका कारण सत्तारूढ पाँच दलीय गठबन्धन संकटमा परेका बेला नेता गौतमको यो अभिव्यक्ति...
यथास्थितिमा एमसीसी स्वीकार्न सकिँदैन : नेता श्रेष्ठ
एमसीसी अनुमोदनका लागि समय माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर लेखेको पत्र सार्वजनिक भएपछि...
देउवा र प्रचण्डलाई एमसीसीकाे पत्र, संसदबाट पारित गर्न फागुन १६ काे ‘डेडलाइन’
काठमाडाैँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारूढ दल नेकपा (माओवादी)...
कसरी होला एमसीसीको ‘सेफ ल्यान्डिङ’
४ वर्षमा अत्यधिक चर्चा र केही अतिरञ्जनापूर्ण हल्लाहरू मात्रै चले ।
एमसीसीबारे सल्लाह गरेर निर्णय गर्छौँं, गठबन्धन कायम रहन्छ : प्रचण्ड
गठबन्धन आगामी संसदीय निर्वाचनसम्मै कायम रहने प्रचण्डको दाबी छ ।
एमसीसी राेकेर सभामुखले ‘बुलिङ’ गर्न खाेजे : अध्यक्ष ओली (भिडिओसहित)
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीका विषयमा अनावश्यक हल्ला...
गठबन्धनका शीर्ष तीन नेताबीच छलफल, प्रचण्डले राखे एमसीसी संशाेधनकाे प्रस्ताव
काठमाडाैँ । सत्तारूढ गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएकाे छ । सत्तारूढ दलका तीन...
प्रधान मन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता
भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ ।
एमसीसीबारे छलफल गर्न झलनाथकाे नेतृत्वमा कार्यदल गठन
एमसीसी संघीय संसदबाट अनुमोदन गराउने विषयमा दलहरूबीच मत मतान्तर देखिएपछि गठबन्धनले कार्यदल बनाएकाे हाे...
एमसीसीबारे एमाले चाहिँ बोल्नुपर्दैन ?
संसद्मा अनुमोदनका लागि पेस गर्ने तयारी गरेसँगै पक्ष र विपक्षमा बहस फेरि बढेका हुन्...
गल्ती भएछ, लिन्नौँ भनेर एमसीसी खारेज गर्नुपर्छ : धर्मेन्द्र बाँस्तोला (अन्तर्वार्ता)
काठमाडौँ । एमसीसीबारेका तर्क/वितर्क बढिरहेका छन् । सन् २०१६ मा सम्झौता भएको एमसीसीलाई सरकारले...
एमसीसी भर्सेस गठबन्धन हुन लागेको हो ?
कांग्रेस एमसीसीको सन्दर्भमा फरक धारणा राख्ने भएकै कारण गठबन्धनभित्र एक्लिँदै गएको छ ।
एमसीसी : अब के हुन्छ ?
सत्तारुढ गठबन्धनलाई एमसीसीको विषय पर्गेल्न निकै सकसपूर्ण हुने देखिएको छ ।
एमसीसीका कारण गठबन्धन टुट्दैन : प्रचण्ड (भिडिओसहित)
जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको लोकतान्त्रिक गठबन्धन...
एमसीसी बलजफती लाद्न खोजे आगो बन्छौँ : विप्लव (भिडिओसहित)
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अमेरिकाले एमसीसी बलजफती लाद्न...
एमसीसीविरुद्ध सडक संघर्षमा विप्लव (तस्बिरहरू)
कोणसभामा परिणत भएको कार्यक्रमलाई महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतले सम्बोधन गर्दैछन् ।
एमसीसीबारे उठेका सवाल कति सत्य हुन् ?
यो सम्झौता र अमेरिकी सुरक्षा नीतिमा कुनै सम्बन्ध नरहेको पनि अमेरिकाले उल्लेख गरेको छ...
‘एमसीसीमा पुनःव्याख्या आवश्यक छ’
भट्टराईले हालका लागि एमालेको प्रवक्ताको जिम्मेवारीमा प्रदीपकुमार ज्ञवाली नै भएको बताएका छन् ।