ज्ञानु घिमिरे
समाजवादी मोर्चा बनाएर अघि बढ्दै सत्ता साझेदार ४ दल, किन चाहिन्छ याे माेर्चा ?
२०८० वैशाख ५ गते
‘जुट्नु-फुट्नु, अनि फेरि जुट्नु र फुट्नु’ नेपाली राजनीतिमा चल्दै आएको प्रवृत्ति हो ।
गृहसहित पहिला पाएका मन्त्रालय पाए हामी सरकारमा जान्छौँ : रास्वपा महामन्त्री ढकाल (अन्तर्वार्ता)
२०७९ चैत १० गते
धैर्य गर्ने स्थिति छैन । रिस्क लिएर नै सरकारमा जान आँटेको हो ।
पार्टीले पाउने मन्त्रालयको टुंगो छैन कांग्रेसलाई मन्त्रीको सूची बनाउनै हतार
२०७९ फागुन २७ गते
शीर्ष नेताहरू पार्टीको नेतृत्व गरेर सरकारमा जाने इच्छा देखाइरहेको पाइएको छ ।
संविधानले खोजेको राष्ट्रपति कस्तो ?
२०७९ फागुन २५ गते
राष्ट्रपति जो भएपनि संविधानको मूल्य-मान्यतालाई कार्यान्वयन गर्नेसक्ने हुनुपर्छ ।
नेकपा एसमा गइदिए/आइदिए हुन्थ्यो भन्नेहरू धेरै छन् तर, म विचलित हुँदिनँ : भीम रावल (अन्तरवार्ता)
२०७९ माघ १५ गते
माधव-झलनाथले मात्रै होइन प्रचण्डले पनि सहकार्यको प्रस्ताव गरेका थिए ।
धेरै पढिएको