निर्वाचन
पर्वतका सबै मतदानस्थलमा कर्मचारी परिचालित
मतदान र मतदानअघि तथा मतगणनासम्मको अवस्थाका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन...
कैलालीमा निर्वाचन तयारी पूरा
मतदाता नामावलीमा नाम छ तर मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकताको आधारमा पनि मत हाल्ने...
भरतपुरको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा
आयोगले ५ गते सम्म गणनाको काम सक्न निर्देशन दिएको छ, सोही अनुसार तयारी गरेका...
मनाङमा सिसी क्यामरासहित मतगणनास्थल तयार
भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानपछि मत गणनाको लागि मतगणनास्थललाई सुरक्षित र व्यवस्थित...
कास्कीका ५० मतदानस्थल अतिसंवेदनशील
अतिसंवेदनशील मतदानस्थलका रूपमा रहेका मतदानस्थलमा पनि सुरक्षा चुनौती भने छैन...
तनहुँमा नेपाली सेनाका १० बेसक्याम्प स्थापना
स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित तनहुँका सबै मतदान केन्द्रमा मतदान अधिकृत पुगिसकेका...
म्याग्दीको मतदानका लागि तीन दिन हिँड्नुपर्ने
एक मतदान केन्द्रमा न्यूनतम एक हजार मतदाता हुनुपर्ने निर्वाचन आयोगको मापदण्ड...
मतदानमा सहभागी हुने व्यवस्था मिलाउन उद्योग वाणिज्य महासङ्घको आग्रह
निजी क्षेत्रका उद्योग तथा प्रतिष्ठानमा काम गर्ने श्रमिक तथा कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था...
मनाङमा मतदाता परिचयपत्र वितरण
नयाँ मतदाताका लागि निर्वाचन आयोगले आज र भोलि (बिहीबार) मतदाता परिचयपत्र वितरण गर्नेछ...
कास्कीका सबै मतदान केन्द्रमा काम सुरु
निर्वाचनका कारण मतदाता घर फर्कन थालेसँगै सहरी क्षेत्र सुनसान बनेको छ भने गाउँहरू भरिन...
बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एकजना घाइते
अशक्त, अपांग व्यक्तिहरूको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेका बेला दुई पक्षबीच...
परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने -निर्वाचन आयोग
मतदानका बेला प्रयोग गरिने परिचय पत्रमा भएको विवरण भने नामावलीमा भएको विवरणसँग मिल्नुपर्ने...
सौहार्द चुनाव प्रचार, शान्त मौन अवधि
यी तीनवटा भन्दा बाहेक आचारसंहिता उल्लंघन मौन अवधिमा भएको बाहिर आएको छैन...
धनगढीका मतदान अधिकृत भट्ट घाइते, उपचारका लागि काठमाडौँ लगियो
मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइसकिएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए...
प्रधानमन्त्री देउवा डडेलधुराबाट धनगढी आउँदै
प्रधानमन्त्री देउवा आज राति धनगढीमै रहने...
बागलुङमा मतगणनास्थलको तयारी पूरा, सिसी क्यामरासहित तारजालीको व्यवस्था
निर्वाचनमा हुनसक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र रोक्न सुरक्षित तरिका अपनाइएको...
पर्वतका सबै मतदानस्थलमा खटिए कर्मचारी
सातवटा स्थानीय तहमा ६१ वडा रहेको पर्वतमा १ लाख २२ हजार ५० मतदाता...
कैलालीमा मतदानस्थलमा निर्वाचनको तयारी गरिँदै
अत्यावश्यक सेवा प्रवाहको हकमा भने सीमानाकामा आवागमन गर्न बाधा अवरोध नपुग्ने...
चितवनमा ८१ महिला मतदान अधिकृत
जिल्लाभर भएका ३ लाख ९७ हजार ६८५ मतदातामध्ये २ लाख चार हजार ६६६ महिला,...
भारतीय बाटो हुँदै गाउँ पुगे मतदाता
सरकारले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री हेलिकप्टरमार्फत् पुर्याएको भए पनि मतदाता भने...