निर्वाचन
कैलालीका महिला उम्मेदवार भन्छन्, ‘महिलाका क्षेत्रमा देखिने गरी काम गर्छौं’
महिलाका लागि पालिका घरजस्तै बनाउनेछु...
रसुवाको उत्तरगयास्थित मतदानस्थलमा त्रिपालको व्यवस्था
जिल्लाका ५१ वटै मतदान केन्द्रमा त्रिपालको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग परामर्श भइरहेको...
‘संविधान र लोकतन्त्र रक्षा गर्न बनेको गठबन्धन निरन्तर रहन्छ ’
पाँच दलीय गठबन्धनले राजनीतिक अस्थिरता हटाई स्थायित्व कायम गरेको छ...
पाल्पा रामपुरका मतदाता भन्छन्, ‘खानेपानी ल्याइदिनेलाई मात्र भोट’
जनतामाझ आफूले बोलेका कुरा पूरा गर्न सक्ने योजना मात्रै लिएर आउन मतदाताको सुझाव...
‘युवा सञ्चालित लघु उद्योग एवं व्यवसायलाई कर छुटका साथै विशेष अनुदान’
आफै पनि वैदेशिक रोजगारमा कोरिया गएर फर्किएका कारण, युवाहरूको जिम्मेवारी, आकांक्षा, आय र रोजगारको...
‘स्थानीय तह निर्वाचनपछि देशले विकासको गति लिन्छ’
निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउनेछन्...
विराटनगरका सुकुम्बासीको घर नबन्दासम्म म घर बनाउँदिनँ -मेयर उम्मेदवार थापा
डेरा गरेर बसिरहेको छु, भुइँमान्छे हुँ, भुइँको समस्या बुझ्छु...
डडेलधुरा पुगेर देउवाले भने, ‘कर्ण मल्ललाई नेता बनाउँला सोचेको ओलीको चाकरीमा लाग्यो’
नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा निष्कासनमा परेका नेता कर्ण मल्लमाथि आक्रोश...
इमान हराएकाहरूलाई भोट नदिनुस् -अध्यक्ष लिङ्देन
आफू अर्कै पार्टीको परियो भनेर धक नमान्नुस्, आफ्नै पार्टीको झण्डा समाउनुस् तर भोट एकपटक...
कांग्रेसका बागी उम्मेदवार कार्की फिर्ता; गठबन्धनलाई समर्थन
साथीभाईको सल्लाह र अग्रज नेताहरूको आग्रहलाई मान्दै नेपाली कांग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने...
ललितपुरमा मतदान सामग्रीसहित खटिए कर्मचारी
आवश्यकता अनुसार दुईजना कर्मचारी स्थानीयस्तरमै भर्ना गर्न पाइने व्यवस्थासमेत गरिएको छ...
परियारका हत्यारालाई कारबाही गर्न माग
प्रचारप्रसारमा खटिएका युवामाथि भएको आक्रमण र हत्याको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न...
खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा
मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी तालिम दिई तोकिएको कार्य क्षेत्रमा पठाइसकिएको...
सत्तागठबन्धनले काठमाडौँ–३२ मा तालमेल गर्ने
मुलुकलाई सम्वृद्धिको यात्रामा लैजान गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन वडाले गठबन्धनसँग निर्वाचन सहकार्य गरेको...
म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा
मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिई मतदानस्थलमा खटाउने तयारी भइसकेको...
भारतमा रहेका नेपाली मतदानका लागि धमाधम स्वदेश फर्किँदै
यो समय मतदाताले स्वविवेक प्रयोग गर्ने समय हो...
सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्वाचन आयोगको निर्देशन
यसबाट निर्वाचनको विश्वसनीयतामा समेत वृद्धि हुने र कुनै अवाञ्छित गतिविधिले समेत प्रश्रय नपाउने...
छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत् निर्वाचन सामग्री ढुवानी
दार्चुलाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत्...
आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको अपिल
दल वा गठबन्धनको पक्षमा मत गर्न आह्वान गर्दै प्रसारित सामग्रीले स्वतन्त्र उम्मेदवारहरूलाई प्रभावित बनाउने...
गठबन्धनलाई निर्वाचनमा हराउन कसैले सक्दैन -उपसभापति खड्का
कसैको भ्रममा नपरेर गठबन्धनका आधिकारिक उम्मेदवारहरूलाई मतदान गर्नुहोस्...