प्रकाश ढकाल

हट्ला फेवा मापदण्डका ५ सय होटल-रेष्टुरेण्ट ? 

फेवातालको ६५ मिटर मापदण्डभित्र ५ सयभन्दा बढी घरटहरा निर्माण भएको देखिन्छ ।

पोखरा त साँच्चिकैको पोखरा नै रै’छ…

पोखरा त साँच्चिकैको पोखरा नै रै’छ....

तनहुँ-१ ग्राउण्ड जीरो : कांग्रेसको विरासत, रास्वपाको राप र एमालेको रणनीति

गोविन्दको बलियो पक्ष मतदातासँगको चिनजान र उठबस हो ।

जहाँ गाडी पास हुनै मुस्किल पर्छ (तस्बिरहरू)

सडक यति डरलाग्दो बनेको छ की हरेक घुम्तीमा आङ सिरिङ्ग हुन्छ

अनि आइतबार पनि फेरिएनन् गण्डकीका मन्त्रीहरू

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीपरिषद् फेर्दै थिए ।

मुस्ताङ : जता हेर्‍यो उतै मनमोहक (तस्बिरहरू)

प्राकृतिक सौन्दर्य र ऐतिहासिक धरोहरको बेजोड नमुना हो मुस्ताङ ।

किन टाउको दुखाई बन्दैछ पोखराको फोहोर व्यवस्थापन ?

पोखराको फोहोरबाट आम्दानी गर्ने प्रस्ताव यसअघि पनि नआएको होइन ।

४७ वर्षदेखि व्यक्तिले दाबी गर्दै आएको सरकारी जग्गा नगर विकासको नाममा

यो जग्गाको मूल्य अहिले अर्बौँ पर्छ ।

बर्खा लाग्यो: मनाङीको मनमा बाढीको त्रास

अघिल्लो वर्षको बाढीले मनाङ क्षतविक्षत भयो ।

ज्वाइँ र भान्जाभान्जी बोलाएर लगानी गर्न लगाउँछाैँ : धनराज आचार्य (अन्तर्वार्ता)

हामी विजयको नजिक छाैँ । जनमत हाम्रो साथमा छ । नागरिकले परिवर्तन खोज्नुभएको छ...

चार करोडको श्रमदान गरेर पानी ल्याउँदैछन् पालुङटारवासी

यो आयोजना बनेपछि २ हजार २ सय ५० घरधुरीमा पानी वितरण गर्न सकिन्छ ।

सीमसारमाथिको अतिक्रमणले संकट

नेपाली समाजमा हुटिट्याउँ र कर्‍याङकुरुङ देखिन थालेपछि खेती शुरु गर्ने चलन छ ।

ऋण खोजेर मृत्यु किनेजस्तो लाग्छ : कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ अब अन्नपूर्ण प्रथम र धवलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला...

खम्पा भागेपछि शान्त च्याँखु (तस्बिरहरू)

मनाङको नार्पाभूमी गाउँपालिका च्याँखुस्थित तिब्बती विद्रोही खम्पाको सेटलमेण्टको भग्नावशेष ।

जहाँ आँखाले विश्राम खोज्दैनन् (तस्बिरहरू)

मौसम र लकडाउन खुलेसँगै पोखरा घुम्न आउने पर्यटकहरू पनि बढेका छन् ।