ब्याण्ड भर्सेस ब्राण्ड

मन्त्री उषाकलाको योजना– ब्याण्ड भर्सेस ब्राण्डलाई मुख्य प्राथमिकता

मैले मन्त्रालयमा आएपछि यो बारेमा छलफल गरेर मुख्यमन्त्रीज्यूसँग पनि कुराकानी गरिसकेको छु।

‘ब्याण्डिङ्ग लोकल रक्सीलाई ब्राण्डिङ्ग गरेर डलर भित्र्याऔं’ [भिडिओसहित]

–सांसद राईले हजारौं आमाहरुको सीप र मेहनतमाथि सरकारले लात हानेकोसमेत टिप्पणी गरेकी छिन् ।